भक्तपुर । मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । मथ्यपुर थिमिको निकोसेरास्थित निवासबाट उनी पक्राउ परेका हुन् । मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका उनलाई मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । वार पारको आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले अवगत गराएका हुन् । मेडिकल ब्यवसायी प्रसाईं पछिल्लो समय राजनीतिक […]
ननस्टप विशेष
बिबाहेत्तर सम्बन्धले लियो ज्यान, प्रेमी पक्राउ
कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ। कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो। मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता […]
जहाजको टिकटमै चल्छ सोर्सफोर्स
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । अत्यन्त जरूरी काम परेपछि उनले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरे । तर जवाफ सधैंझैं एउटै “टिकट छैन ।” यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीजस्तै धेरैलाई […]
नेपाली कम्युनिस्ट पार्टीमा एकताको सन्देश दिने पहिलो जिल्ला भयो भक्तपुर
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीको गठनसंगै भक्तपुरमा रहेका सो पार्टीमा आवद्ध नेता–कार्यकर्ता उत्साहित देखिएका छन्। करिब एक दर्जन पार्टी/समूह एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शनिवार भक्तपुरमा पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेका हुन् । यसरी औपचारिक कार्यक्रम गर्ने भक्तपुर पहिलो जिल्ला बनेको छ । सूर्यविनायकमा सम्पन्न कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र […]
ताराप्रसाद घिमिरेको अध्यक्षतामा बाबियाखर्क साकोसमा नयाँ नेतृत्व
काठमाडौं । काठमाडौं-३१ शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको २९ औं वार्षिक साधारण सभाबाट ताराप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । घिमिरे अघिल्लो सञ्चालक समितिमा उपाध्यक्ष रहेका थिए । संस्थाको संस्थापक सदस्य समेत रहेका घिमिरे महालेखा परीक्षकको कार्यालयका सेवा निबृत्त […]
डलर, युरो, र दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी […]
सन्तोष परियारले छोडे रास्वपा, प्रचण्ड कि जनार्दनसंग जोडिने सकस
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्। उनले पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै शुक्रवार पत्रमार्फत् औपचारिक राजीनामा बुझाएका हुन्। परियारले आफूले पार्टीमा रहँदा देश र समाजका लागि सकेसम्म योगदान दिन प्रयास गरे पनि पछिल्ला घटनाक्रमले पार्टीको मूल विचार, संगठनात्मक प्रणाली र राजनीतिक यात्रासँग आफू सहमत […]
हिमालयन बैंकको मोबाइल सेवा ठप्प : ग्राहकको गुनासो, “खाता बन्द गर्नुपर्ने भयो”
काठमाडौं। हप्तौं देखि अवरुद्ध हिमालयन बैंक लिमिटेड (HBL) को मोबाइल बैंकिङ् सेवा अझै नखुक्दा सेवाग्राही आजित भएका छन् । सेवामा निरन्तर समस्या भएपछि केही सेवाग्राहीहरुको असन्तुष्टि आक्रोशमा बदलिएको छ । उनीहरूले खाता बन्द गर्ने चेतावनीसमेत दिएका छन् । तीन हप्तादेखि बैंकको मोबाइल सर्भिस नचल्दा सास्ती खेप्नुपरेको एक सेवाग्राहीले बताए । बैंकको मोबाइल एप तथा इन्टरनेट […]
भक्तपुरमा बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु
भक्तपुर । बालबालिकाको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रम भक्तपुरमा शुरु भएको छ । मंगलबार कमलविनायकस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रमको शुभारम्भ गरेका छन् । चिकित्सालयका प्रमुख डा नदन कडेलले जनाए अनुसार स्वर्णबिन्दु प्राशन बच्चाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने, बुद्धि […]
शिक्षाका वरिष्ठ सहसचिव अर्याललाई प्रदेश प्रमुख सचिवको जिम्मेवारी
काठमाडौ । सरकारले शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी दिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो […]











