आज साउने संक्रान्ति । हलो पखाल्ने, गोरु नुहाईदिने, हिलासँग पौँठाजोरी खेलेर थकित ज्यान सुस्ताउने साउने संक्रान्ति अर्थात कृषि पर्व हो । तर, मलाई सल्केको लुतोको औषधी गर्ने र नयाँ लुतो सल्केला कि भनेर जोगिन हम्मेहम्मे पर्दैछ । लुतो फाल्ने पर्व पुरानै हो । तर, म भने न पुरानै छोड्न सक्ने न त्यसैमा रमाउन सक्ने अर्थात […]
दृष्टिकोण
सम्झना कार्ल मार्क्सकाे
सन् १९६४ मा ‘प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन’को स्थापना भयो । प्रथम अन्तर्राष्ट्रियमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स मात्र थिएनन् । उनीहरूको विचारधारासँग सहमत नहुने राजनीतिक व्यक्ति, समूह र संस्था पनि यस संगठनमा आबद्ध थिए । यस संगठनमा मजदुर वर्गको बाहुल्य थियो । उन्नाइसौँ शताब्दीमा सिंगो युरोप र अमेरिकासमेत पनि औद्योगिकीकरणतर्फ बढिरहेका थिए । प्रथम अन्तर्राष्ट्रिय […]
नेपालमा वास्तविक प्रजातन्त्र नै छैन
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]
भत्कियो १४० वर्षे आइरन गेट
नेपालमा विद्यालय तहको अन्तिममा दिइने परीक्षालाई विद्यार्थीको सबैभन्दा ठूलो परीक्षाका रुपमा लिइन्छ । यसवर्षबाट एसईई भएको र यसअघिसम्म एसएलसी भनिएको परीक्षा विश्वविद्यालयमा विद्यार्थीले दिने परीक्षाभन्दा निकै बढी चासो, चर्चा र महत्वको मानिन्छ । निकै धेरै परीक्षार्थी सहभागी हुने र शैक्षिक योग्यताको पहिलो महत्वपूर्ण खुड्किलोका रुपमा रहेको यो परीक्षाले करिब एक सय चालीस वर्षदेखि नेपालमा अनेकौ […]
शान्ति चाहनेले पनि युद्धका लागि तयारी गर्नैपर्छ
प्रस्तावित भारतीय राष्ट्रिय रक्षा मन्त्रालय (इन्दु)सम्बन्धी विधेयक मस्यौदा सार्वजनिक भइसकेको छ । प्रस्तावित संस्थाबारे सिर्जनात्मक ढंगले सोच्ने भारतीय रक्षा विशेषज्ञका लागि सायद यो उपयुक्त समय हो । तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले सन् २०१३ मा गुरगाउँको विनोलामा पहिले रक्षा विश्वविद्यालय शिलान्यास गरेका थिए । त्यतिवेला इन्दुको स्थापना भइसकेपछि ‘रक्षासम्बन्धी उच्च शिक्षा अध्ययनका लागि यो विश्वस्तरको संस्था […]
इराक युद्धले निर्माण गरेको विश्व
कुनै समय अग्रणी रहेका इराक र सिरिया अहिले मानवीय दु:ख र कुँडाककर्टको बन्जर भूमि बनेका छन् । केही समयअघि सार्वजनिक भएको चिल्कोट रिपोर्टले हामी यस्तो अवस्थामा कसरी पुग्यौँ भनी व्याख्या गर्न सहयोग पुर्याउछ । २००३ मा इराकमाथि अमेरिका–नेतृत्वको हस्तक्षेपमा बेलायती गल्तीको हदसम्म विस्तृतमा चर्चा गरेको छ । रिपोर्टको निष्कर्षमा जोडिएकाहरू त्यसलाई खण्डन गर्न दुईवटा तर्क […]
प्रगतिशील अन्तर्राष्ट्रियको आवश्यकता
पश्चिमका विकसित अर्थव्यवस्थाको राजनीतिले सन् १९३० यता सबैभन्दा ठूलो धक्का व्यहोरिरहेको छ । त्यो ठूलो अपस्फीतिले एट्लान्टिकका दुवैतर्फका त्यस्ता राजनीतिक शक्तिलाई पुनर्जीवित गरिरहेको छ, जो दोस्रो विश्वयुद्धयता निष्क्रिय थिए । राजनीतिमा फेरि आवेग फर्कन लागेको छ, तर हामीले आशा गरेजसरी होइन । अहिलेसम्म वामपन्थीहरूले रक्षा गरेको संस्थापन–विरोधी धारणा दक्षिणपन्थीहरूले लिन थालेका छन् । अमेरिकामा रिपब्लिकन […]
कालजयी महाश्वेता देवी
महाश्वेता देवीको यो ‘ओविच्युअरी’ मैले लेख्नु नपरेको भए हुन्थ्यो । लेखिका महाश्वेता देवीले कोलकातामा यही जुलाई २८ मा अन्तिम सास फेरिन् । तर, ती सक्रियतावादी महिला ‘सधैँ बाँच्न’ चाहन्थिन् । हामीले जतिपटक मृत्युको कुरा गथ्र्यौं,उनी भन्थिन्, ‘म सधैँ बाँच्न चाहन्छु ।’ उनी आफ्ना साहित्यिक सिर्जनाको आफैँ मूल्यांकन गर्थिन् । कसैले प्रशंसा गर्यो भने उनी मन […]
हुलाकी राजमार्गः मधेसीलाई दुखाइरहने घाउ
७० वर्ष पुरानो सपना हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी […]
नेपालमा पर्यटन उद्याेगकाे विकास कसरी ?
नेपालभित्र गन्तव्य विस्तार नगरेसम्म बाह्य पर्यटक आकर्षित गर्न सकिँदैन भन्ने मान्यता राख्ने युवा व्यवसायीको टोलीले अहिले बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेको छ । तीमध्ये नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा एक हुन् । टे«किङसँगै आतिथ्य सेवामा पनि सक्रिय सापकोटा आउटडोर हिमालयन टे«क्सका सञ्चालक हुन् । सरकारले ०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने घोषणा […]