सिहदरवार आगलागी बाट ध्वस्त भएको त्यो इतिहास

चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्‍यो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। राती त्यस्तै १० बजेको […]

नारायणी किनारलाई फोहोरको डम्पिङ साइट बनाइनु हुँदैन

चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् । म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले […]

घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ

हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्लाको केन्द्र मात्रै नभएर नेपालको उच्चस्थानमा रहेको सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसङ्ग खश मारुल्ले राजाहसँग गाँसिएको छ । यो कर्नाली प्रदेशको उत्तरी प्रदेशद्वार हो । ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक सङ्गमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो । यो स्थान […]

नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू किन ?

  ललितपुरमा बिहीबार रथ जात्रामा झडप भएपछि विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । नेवा: सांस्कृतिक पहिचान र परम्परालाइ नबुझेर केवल झडपलाइ लिएर यसरी गालीगलाेज गरिनु नेवाः भावनामाथि गरिएको आक्रमण हो । जुन निन्दनीय छ । यस्ता कार्यको घोर बिरोध गरिनुपर्दछ । यसअघि सडक विस्तारको नाममा नेवाःहरूको घर भत्काउन […]

मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ.- भिक्षु आनन्द

भाद्र १४, काठमाडौँ। मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ…/ जात्रै-जात्राले उत्सवमय, टोल-टोल, डबली, चोक निर्जन छ…/ निष्प्राण छ…/ हाँसो र खुसीले उल्लासमय, प्रीतिपूर्ण जन-जीवन मरुभूमि सरि उजाड छ…! कोरोना…! तिमि यतिसम्म पनि निष्ठुरी र निर्दयी नबन हाम्रा आस्थाका-देवताहरु समेत मुकदर्शक अनि किन्कर्ब्यबिमुध भइ यी भब्य मन्दिरहरु छाडेर अन्तै बसाई सर्न नपरोस..! […]

हरियालीगाउँ विकासको अवधारणा

परिचय पाल्पा जिल्लाको साविक दोभान गाविस वडा नं. ७ मा रहेको डढेगाउँ करिब १२ किमि पश्चिम क्षेत्रमा पर्ने विकट गाउँ हो । यहाँ २०२० सालतिर गुल्मीको पुर्कोटदह, अग्लुङ्ग, प्युठानको बादिकोट, नारिकोट, ओखरकोट लगायत क्षेत्रबाट बसाइँसराइ आइ बस्ती बसेको हो। बजार गर्न बुटवल आउजाउ गर्ने सन्दर्भमा चुरे क्षेत्रमा अवस्थित यस ठाउँलाइ मन पराएर हामीभन्दा तीन पुस्ता […]

इन्डो–प्यासिफिक रणनीति स्वयम अमेरिकाकै लागि घातक छ

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्‍याए। उनले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको छ। जापानी प्रधानमन्त्री आबे सिन्जोले प्रस्ताव गरेको चौपक्षीय सुरक्षा संवाद (क्वाड) लाई ब्युँताउन अमेरिकाले यो परिवर्तन गरेको थियो, जसमा […]

हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]

नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

    नेवार जाती काठमाडौँ उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर […]