दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन : बागमती प्रदेश सभा सदस्य शाक्य

  बागमती प्रदेश सभा सदस्य शोभा शाक्य – ‘ कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको […]

नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

सिहदरवार आगलागी बाट ध्वस्त भएको त्यो इतिहास

चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्‍यो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। राती त्यस्तै १० बजेको […]

नारायणी किनारलाई फोहोरको डम्पिङ साइट बनाइनु हुँदैन

चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् । म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले […]

घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ

हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्लाको केन्द्र मात्रै नभएर नेपालको उच्चस्थानमा रहेको सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसङ्ग खश मारुल्ले राजाहसँग गाँसिएको छ । यो कर्नाली प्रदेशको उत्तरी प्रदेशद्वार हो । ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक सङ्गमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो । यो स्थान […]

नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू किन ?

  ललितपुरमा बिहीबार रथ जात्रामा झडप भएपछि विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । नेवा: सांस्कृतिक पहिचान र परम्परालाइ नबुझेर केवल झडपलाइ लिएर यसरी गालीगलाेज गरिनु नेवाः भावनामाथि गरिएको आक्रमण हो । जुन निन्दनीय छ । यस्ता कार्यको घोर बिरोध गरिनुपर्दछ । यसअघि सडक विस्तारको नाममा नेवाःहरूको घर भत्काउन […]

मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ.- भिक्षु आनन्द

भाद्र १४, काठमाडौँ। मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ…/ जात्रै-जात्राले उत्सवमय, टोल-टोल, डबली, चोक निर्जन छ…/ निष्प्राण छ…/ हाँसो र खुसीले उल्लासमय, प्रीतिपूर्ण जन-जीवन मरुभूमि सरि उजाड छ…! कोरोना…! तिमि यतिसम्म पनि निष्ठुरी र निर्दयी नबन हाम्रा आस्थाका-देवताहरु समेत मुकदर्शक अनि किन्कर्ब्यबिमुध भइ यी भब्य मन्दिरहरु छाडेर अन्तै बसाई सर्न नपरोस..! […]

हरियालीगाउँ विकासको अवधारणा

परिचय पाल्पा जिल्लाको साविक दोभान गाविस वडा नं. ७ मा रहेको डढेगाउँ करिब १२ किमि पश्चिम क्षेत्रमा पर्ने विकट गाउँ हो । यहाँ २०२० सालतिर गुल्मीको पुर्कोटदह, अग्लुङ्ग, प्युठानको बादिकोट, नारिकोट, ओखरकोट लगायत क्षेत्रबाट बसाइँसराइ आइ बस्ती बसेको हो। बजार गर्न बुटवल आउजाउ गर्ने सन्दर्भमा चुरे क्षेत्रमा अवस्थित यस ठाउँलाइ मन पराएर हामीभन्दा तीन पुस्ता […]

इन्डो–प्यासिफिक रणनीति स्वयम अमेरिकाकै लागि घातक छ

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्‍याए। उनले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको छ। जापानी प्रधानमन्त्री आबे सिन्जोले प्रस्ताव गरेको चौपक्षीय सुरक्षा संवाद (क्वाड) लाई ब्युँताउन अमेरिकाले यो परिवर्तन गरेको थियो, जसमा […]