इन्डो–प्यासिफिक रणनीति स्वयम अमेरिकाकै लागि घातक छ

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्‍याए। उनले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको छ। जापानी प्रधानमन्त्री आबे सिन्जोले प्रस्ताव गरेको चौपक्षीय सुरक्षा संवाद (क्वाड) लाई ब्युँताउन अमेरिकाले यो परिवर्तन गरेको थियो, जसमा […]

हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]

नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

    नेवार जाती काठमाडौँ उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर […]

‘Diplomatic Cold War’ Makes the United States More Isolated

America has closed the Chinese consulate earlier. On July 21, the United States unilaterally decided to close the Chinese Consulate office in Houston. Subsequently, China also closed the US Consulate in Chengdu. This is a world practice in diplomacy. When one creates a problem, the other responds. It has become an international practice in diplomacy […]

Responsible Leadership in Nepalese politics after earthquake of 2015

Abstract This paper discusses characters of leadership in Nepalese politics specifically after the earthquake of 2015.With some examples from the context, it argues that leadership style in Nepal lacks responsible component. Therefore, a culture of responsibility in crafting leadership styles should be promoted in various sectors of the Nepalese community in times to come for […]

चीनविरुद्ध किन बजाइरहेछन् ट्रम्पले शीतयुद्धको चर्को ढोल

वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी हुने बताएका थिए। अहिले अमेरिका–चीन द्वन्द्वको तुलना सोभियत कम्युनिज्मसँग पश्चिमाहरुको लडाइँ, अर्थात् शीतयुद्धसँग हुने गरेको छ। हेर्दा उस्तै लागेपनि यो […]

बालबालिकाको भविष्यप्रति चिन्तित बनौँ

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका मानिसलाई असर पुर्याउँदै आएको […]

ओलीको महाधिवेशन तुरुपभित्र लुकेका षडयन्त्रहरु

प्राय सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन् । नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजिनामाको विषयलाई चर्को रुपमा उठायाे । दलीय व्यवस्था भएकोले प्रधानमन्त्री दलको निर्णयबाट चल्नुपर्ने मुद्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उठ्याे । प्रधानमन्त्री केपी शर्मा अाेली भने पार्टीका […]