महेश्वर मानन्धर – सडक विस्तार पिडित अभियन्ता अपवादलाई छाडेर भन्ने हो भने विश्वका हरेर ठाउँमा आदिवासी जनजातिहरूले कानुनी रूपमा लिपिबद्ध भएका अधिकार पाएका छैनन् । कुनै पनि भुमि र सो सँग जोडिएका संस्कार र संस्कृति, भाषा, धर्म लगायतको संरक्षण आदिवासीजनजातिहरूका कारण भएका छन् । तिनै आदिवासीजनजातिका कारण देशले पहिचान पाएको हुन्छ । उनीहरूले आफ्नो […]
दृष्टिकोण
बन्द, हड्ताल, जुलुसको राजनीति अन्त्य गरौं
समाज र राज्यको उत्पति भएदेखि राज्यलाई कसरी व्यवस्थित गर्ने र राज्यको धुरीमा पुगी कसरी मोजमस्ती गर्ने लुट्नेबीच संघर्ष चल्दै आएको छ । दासयुगमा दास मालिकबीचको संघर्ष स्पार्टसहरुले ठूलो रगतको मुल्य चुकाएर सामन्ती शासन कृषियुग सुरु गराएका थिए । सामन्तले कृषकको चरम शोषण दमन गरे । बहुदलीय प्रजातन्त्र जनताको शासन जनताका निर्वाचित जनप्रतिनिधीहरुले गर्ने भनि १७ […]
पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र
अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको […]
सर्वोच्चको फैसलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा भएको छ – सांसद श्रेष्ठ
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आजको ऐतिहासिक फैसलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा भएको धारणा अभिब्यक्त गर्नु भएको छ । यस फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहँदैमा प्रतिनिधिसभा विघटन गर्न नसक्ने नजीर स्थापना भएको बताउनु भयो । सामाजिक संजालमा […]
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष र नेपाल-चीन सम्बन्ध
सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ । करोडौं चिनियाँ किसान, श्रमिक र मजदूर वर्गको प्रतिनिधित्व गर्ने यो पार्टी एक महान माक्र्सवादी क्रान्तिकारी राजनीतिक संगठन पनि हो […]
म प्रधानमन्त्री
-निर्दोष नेपाल मैले भनेको मान्ने कि सर्बोच्चले भनेको मैले। म त प्रधानमन्त्री राष्ट्र राष्ट्रीयता म छु र पो छ त। चाहे मेरो अहंकार भन या मलाइ प्रतिगामी किननै नभन मैले बोलेको नीति हो नियम हो कानुन हो सबथोक हो म एमाले हैन अहिले म प्रधानमन्त्री हो बुझी राख। आजपनि मलाइ मज्जाको नीद्रा लाग्यो। अनि फेरी […]
कोरोना नियन्त्रणमा सरकारको ध्यान नगएको नागरिक गुनासो
पदम श्रेष्ठ:- सजिलोमा सबै हुन्छन् हुनुहुन्न मपाँई ————————- अप्थ्यारोमा साथी बनौं हामी अनि तपाई ————————— मुल नाराका साथ राष्ट्रबादी केन्द्र नेपाल गोदावरी लेले ललितपुर शाखाले डोर टु डोर रक्तदान अभियान थालेको छ । कोरोना प्रभावित तथा अन्य रोगका विरामीका लागि रगत अभाव हुदै गईरहेको स्थितिलाई ध्यानमा राखि बिहान ८ बजेदेखि १० बजे सम्म घर घर […]
महामारीः नेताको रजाई, जनताको हविगत
यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने ठाउँ समेत पाइदैन । केही दिनअघि मात्र पशुपति आर्यघाटमा लास जलाउने ठाउँ नपाएर बागमति बगरमा नै जलाइएको फोटो, […]
कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित ः – डा. कोइराला
काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कोराना महामारीले निमित्यएको बिकराल परिस्थितिमा कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले व्यावसायीहरु बिजय दुगड र रितु वैद्य प्रधनमन्त्री केपी ओली निकट भएको र कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको सामाजिक संजालमा आफ्नी अभिव्यक्ति पोष्ट गर्नु भएको हो […]
कोरोनाबाट मृत्यु भएका श्रीमानको शव व्यवस्थापनमा एक महिलाले यस्तोसम्म सास्ती भोग्नुपर्यो
यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै युवाहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म छ कि आर्यघाटमा लास जलाउने ठाउ समेत पाइदैन । सोमबार मात्र पशुपति आर्यघाट यो स्तम्मभकार पुग्दा लास जलाउने ठाउँ सबै प्याक थियो । साथै धेरै लासहरु क्यू […]











