फागुन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । उहाले एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने […]
दृष्टिकोण
गठबन्धन तिर इसारा, बाबुराम भटराईको ट्वीट ‘ भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाए सबै भोकै ’
६ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन दलमा देखाएको वर्तमान परिस्थिति तिर इसारा गर्दै भत्कन लागेको संकेत गरेका छन् । उनले एमसिसिको बिषयमा गठबन्धनभित्र सृजना भएको मतभेदका कारण सम्बन्ध नै धरापमा रहेको भन्दै व्यंगात्मक ट्वीट गरेका छन् । उनले लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम […]
प्रणय दिवस ( भ्यालेन्टाइन ) : सडक छाप प्रेम र प्यास
– पदम श्रेष्ठ घाम डुबि सकेको भए पनि त्यसको मधुरो आभा र आभास बाँकी नै थियो । बाटो थियो, मानिसको भीडले खचाखच । शहरको बीचैबीच पार्कछेउ । कन्याराशी जादै थिए, आप्mनो घर । एउटी स्त्रीको अपवित्र तर्रो स्वर कानमा ठोक्किन आइपुग्यो, त्यति मा त तेरो……लाई लैजा न । मतलब शरीरको मोलमोलाई भैरहेको थियो पार्क छेउकै […]
गायक तथा संगीतकार वामीकी धर्म पत्नी स्व: मैया कायष्ठ प्रति समर्पित केहि शब्द
– पदम श्रेष्ठ झिन्यानु मानि व्याहा यायगु झिलिमिली स्वाँमा कोखायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका तुतिपा स्वाँना खँल्हायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका ता ला धका सतेगु ………………………….. अर्थात झिलिमिली माला पहिरने ,पन्ध्र दिन बाँकि छ विवाह गर्ने, मुसुमुसु हाँसि रमाईलो गरी खुटटा ,खुटटा जोडेर बसने भन्दै ख्याली तालका कालजयी गीतको रचना र स्वर दिन साथ […]
क्रिश्चियनको महान पर्व ‘ क्रिसमस ’
’ पदम श्रेष्ठ – डिसेम्बर २५ जिजस क्राइस्टको जन्मोत्सव हिजो शनिवारदेखि विविध कार्यक्रम गरी मनाईदैछ । ख्रिष्टियन धर्मका प्रर्वद्धक यसु ख्रिष्टको जन्म ई.पु.४ डिसेम्वर २४ मा ईजरायल जेरुसेलमको बेथलेहेम गाउँको एक तबेलामा एउटी अविबाहित कन्या मेरियमको कोखबाट भएको थियो । परमेश्वरलाई पिता तुल्य मान्ने यस धर्ममा दया,प्रेम,पवित्रता र समानताको सन्देश लिएर यस दुनियामा आउनु […]
यःमरि पुन्हि,उद्यौली र फगुईलाई किसान दिवसको रुपमा मनाउनु पर्ने
पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाःबुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटापाटा कुलिंच्यो जुछीं त्यः, यःमरि च्वामू……. .भन्दै देउसी–भैलो मागेजस्तै मागेर यःमरि खाने नेवार प्राचीनतालाई निरन्तरता दिदै ज्यापु समाज यलले आईतवार सास्कृतिक कार्यक्रमका साथ योम्हरी पर्व मनाईयो । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पून्हीमा आपसी […]
प्रजातन्त्रको परिभाषा अमेरिकी आँखाबाट निर्धारण हुँदैन
डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजनागरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्रविश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् ।संसारमा प्रजातन्त्रको एउटा मात्र सार्वभौम उत्तर पाउन सकिदैन । शक्तिकोआडमा गरिने प्रजातन्त्रको परिभाषा र व्यवहारमा लागु भइरहेको परिभाषा फरक छ ।राजनीतिक दर्शन र राजनीतिक अभ्यासमा हुने […]
केपी ‘बा’लाई एक लडाकूको चिठी
केपी ‘बा’ लालसलाम ! तपाईको सुस्वास्थको कामना गर्दछु तपाईको चलिरहेको महाधिवेशनको उदघाटन र बन्दसत्र सफलताको शुभकामना दिन चाहान्छु । यस सन्दर्भमा म र मेरा सहयोद्वाहरुलाई तपाईले सम्झिनु भयो । त्यसप्रति आाभारी नै छौ । तथापि हामी पूर्व लडाकु (तपाईकै शब्द सापटी) घाईते, अपाङ्गलाई तपाईको नेतृत्वको पार्टीले जिम्मेवारी लिएर हरेक समस्या समाधान गर्ने आफ्नो सुभेच्क्षा प्रकट […]
निर्मला पन्तका हत्यारा पत्ता लाग्ने छैनन
समाज र राज्यको उत्पति भएदेखि प्राचीन साम्यवाद जसमा समूहको मूली महिला थिए । सामूहिक यौन भएकोले सन्तानको बाबु उनैले नै बताउथिन । मानव जनसंख्या बढ्न थाल्यो खाना खाने जंगली पशुहरु घरमा ल्याएर पाल्ने त्यसबाट दुध, दही, मही, अन्न, फलफुल खाएर पनि बाँच्न सकिन्छ तिनै घरपालुवा पशुहरु पनि घरमा खान सकिन्छ भन्ने पत्ता लगायो । जंगली […]
एशियाली जलस्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि
हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको ९७ प्रतिशत पानी नुनिलो र पिउन लायक छैन । केवल ३ प्रतिशत पानी मात्र विश्वमा पिउन हुने खालको छ । […]










