सुनको भाउको नयाँ रेर्कड

काठमाडौं, ६ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० […]

घुससहित सव इञ्जिनियर पक्राउ

भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस!

काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार […]

डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६ र ७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च […]

दोस्रोपल्ट खतिवडाले घटाए देशको बजेटको आकार, राजश्व र खर्चको लक्ष्य नभेटिने

काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपल्ट बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा घटाएका हुन् । यो भनेको कुल विनियोजनको ९०.४ प्रतिशत हो । संशोधित बजेट अनुसार चालू खर्च ९४.५ प्रतिशत अर्थात् ९ खर्ब […]

लामिछानेले गर्ने भए गौतमबुद्ध क्रिकेट रंगशालालाई ७० हजार सहयोग

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ८,८४८ बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका […]

१ करोड मूल्य बराबरको सुन लुटेर भागेका लुटेरा सुनसहित पक्राउ

काठमाडौं, २९ माघ । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले […]

घट्यो सुनको मूल्य आज, कति पुग्यो तोलाको हेर्नुहोस!

काठमाडौँ, २९ माघ । माघ महिनाको अन्तिम दिन आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । मंगलबार तोलामा ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी […]

विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी […]

भोजपुरमा भित्रियो सुन्तला खेतीबाट ३० करोड

यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, […]