पढ्नुस् सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।

 राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा सार्वजनिक गरेका छन् ।

सरकारले विकासको गति बढाउने, ठूला परियोजनामा लगानी केन्द्रित गर्ने, तीव्र आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिने जनाएको छ।

विद्यालय शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने पनि नीति तथा कार्यक्रममा समाबेश छ ।

यही नीति तथा कार्यक्रमकै अधिनमा रही सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।

पढ्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ :