पाल्पा, १५ कार्तिक । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएका हुन् । हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताएका छन । स्थानीय राम्दी प्रहरी […]
समाचार
विश्वभरिका भकिम्लिवासीले उठाएपछि विद्यालय बनाउन उठ्यो एक करोड
म्याग्दी, १५ कात्तिक । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा […]
हात्ती लखेट्न गएका युवक उल्टै हातीबाट यसरी किचिए
झापा, १५ कार्तिक । हात्ती लखेट्न गएका एक युवकलार्इ हात्तीले उल्टै किचेपछि मृत्यु भएकाे छ । झापाकाे भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक युवकलार्इ हातीले किचेकाे हाे । भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवाललार्इ यसरी हातीले किचेकाे हाे । मंगलबार साँझ चाराली जंगलबाट उक्त क्षेत्रमा जंगली हात्ती गाउँतिर अाएका थिए । तिनै हात्तीलार्इ लखेट्नका […]
वाम गठबन्धनमा लागेको एमालेको कार्यालयमा गठबन्धनकै ताला
भक्तपुर, १५ कार्तिक । वामगठबन्धन बनाएर चुनावी मैदानमा लागेकाे नेकपा (एमाले)काे कार्यालयमा ताला लागेकाे छ । याे ताला अरु कसैले नलगाइ गठबन्धनका असन्तुष्ठहरुले नै लगाएका हुन् । पार्टीले गठनबन्धन बनाएका कारण उम्मेदवारीकाे तयारी गरिरहेका धेरै ठाउँमा कार्यकर्ताहरु असन्तुष्ट बनिरहेका बेला भक्तपुरमा भने एमालेकै असन्तुष्ट कार्यकर्ताले एमालेकै कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा […]
बालकृष्णको गिरफ्तारी विरुद्ध विप्लव आक्रोशित, नेकपाले आन्दोलन गर्ने
काठमाडौं, १५ कार्तिक । माअाेवादी अान्दाेलनका नेता बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गर्ने भएकाे छ । बृहत शान्ति सम्झाैता विपरित सरकारले ढुङ्गेललार्इ गरेकाे भन्दै नेकपाले त्यसका विरुद्ध अान्दाेलन गर्ने जनाएकाे छ । विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको […]
कांग्रेस उम्मेदवारको समानुपातिक सूची सार्वजनिक
काठमाडाै । सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूची सार्ववनिक भएको छ ।कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचि सार्ववनिक भएको हो । सार्ववनिक सूचिमा समावेश गरिएका उम्मेदवारको नामावली यसप्रकार रहेको छ । प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा […]
बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव
काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् । अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी […]
बाघदरवार भत्काइने होइन, हरिभवनको ठाउँमा नयाँ भबन बन्ने हो : विद्यासुन्दर शाक्य
काठमाडाैं, १४ कार्तिक । काठमाडौँ महानगरपालिकाले बाघदरवारमा अवस्थित आफ्नो कार्यालयको नयाँ भवन डिजाइन सार्वजनिक गरेको छ । महानगरले बैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त सो भवन सामान्य मर्मत गरी कार्यालय संचालन गर्दै आएकाे थियाे । महानगरको प्राविधिक टोलीले भवनलार्इ मर्मत गरी पुनः संचालनमा ल्याउन नसकिने बताएपछि महानगरले नयाँ भवन निर्माणकाे प्रक्रियामा अगाडि बढेकाे थियाे । महानगरकाे […]
मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल
काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]
माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार
काठमाडाै, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]








