स्वकीय सचिवको भिडले शिक्षा मन्त्रालय अस्तव्यस्त, शिक्षामन्त्रीका स्वकीय कति एकिन छैन

काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, स‌घीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]

सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग

काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् […]

सकियो रोनाल्डो विश्वकप यात्रा, उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित

एजेन्सी । रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल […]

वडास्तरीय युवा तथा स्वयम् सेवक भेला कार्यक्रम सम्पन्न

     असार १६ ,ललितपुर । ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ । भेलामा महानगरपालिका वडा नं १६ या अध्यक्ष निर्मल रत्न शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्येक्रममा सक्रिय सहभागिता रहेका युवाको प्रसंसा तथा सम्मान गर्नुका साथै आउदा दिनहरुमा युवाहरुको सक्रिय सहभागिताया अपेक्षा गर्दै युवा सहभागिताबात […]

वडास्तरीय युवा तथा स्वयम् सेवक भेला कार्यक्रम सम्पन्न

असार १६ ,ललितपुर । लितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ । भेलामा महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्येक्रममा सक्रिय सहभागिता रहेका युवाको प्रसंसा तथा सम्मान गर्नुका साथै आउदा दिनहरुमा युवाहरुको सक्रिय सहभागिताको अपेक्षा गर्दै युवा सहभागिताबात नै सामाजिक विकास, […]

पर्यटन पत्रकार संघ प्रदेश ४ को अध्यक्षमा बाँस्तोला

पोखरा । नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट अध्यक्षमा हरि बाँस्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् ।  शुक्रबार पोखरा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कास्कीका गोविन्द सुवेदी निर्वाचित भएका छन् ।  यस्तै महिला उपाध्यक्षमा जमुना शर्मा ‘वर्षा’ (कास्की), महासचिवमा घनश्याम पाण्डे (कास्की), सचिवमा विजय राना (बागलुङ), समावेशी सचिवमा कमला राना (नवलपुर) र […]

नेकपा नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् […]

अनसन बस्न जुम्ला चन्दननाथ मन्दिर पुगेका गोविन्द केसी पक्राउ

काठमाडौं, १६ असार, । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । […]

अवतरणका क्रममा ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । सिम्रिक एयरकाे हेलिकोप्टर चितवन विरामी लिन जान लागेको थियो । ग्राण्डीको छतमा हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाइएको छ । शनिबार दिउसाे अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिकोप्टर उडाउने क्रममा अनियन्त्रित भइ अस्पतालको छतमै सामान्य दुर्घटना भएको बताइएको छ । स्राेतका अनुसार उक्त हेलिकप्टर […]

फेरी समातिए ३ किलो अवैध सुनसहित २ जना

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै […]