काठमाडाैं, १४ कार्तिक । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी […]
समाचार
सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप सुरु
नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच […]
चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा
काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । […]
नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्वतबारे अन्तरक्रिया
काठमाडाैं, १४ कार्तिक । नेवार समुदायको छाता संगठन नेवाः देय् दबुले सोमबार १९ सौ शंखधर दिवसको उपलक्ष्यमा नेपल संम्बतका प्रवर्तक शंखधर साख्वाः र नेपालको मौलिक सम्बत नेपाल संवत् विषयमा अन्तरक्रिया कार्येक्रम गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्येक्रममा इतिहास विद् काशी नाथ तमोट, अनुसंधानकर्ता चन्द्रमान बज्राचार्य,पुरात्त्वो विद श्याम सुन्दर राजवंशी, […]
प्रचण्ड र केपी ओलीलार्इ एक वर्ष कैद सजायको माग
काठमाडाै, १४ कार्तिक । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको […]
कालिमाटीमा पर्यटकीय गन्तव्यको विकास गरिने
सल्यान, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन […]
वातावरण र कला सम्बन्धी अन्तरराष्ट्रिय कला कार्यशाला हुँदै
काठमाडौंँ, १४ कात्तिक । वातावरण र कलालाई एकै साथमा राखेर यही कात्तिक १५ गते अन्तरराष्ट्रिय कला कार्यशाला हुने भएको छ । सुदूर पश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हुने कार्यशालामा सहभागी हुन नेपाली १५ र विदेशी दुई जनाको टोली आज प्रस्थान ग¥यो । मानवीय समवेदना हराउँदै गएको र वन्यजन्तु, पर्यावरण र मानव वन्यजन्तुबीचको सहअस्तित्वलाई जोगाउने र बढाउने […]
१८ पुरुषसँगै भिड्दै एक्ली महिला
खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]
उदयपुरमा भाइले गरे खुकुरी प्रहार गरी दाजुको हत्या
गाईघाट, १४ उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका […]
क्षयरोग धेरै देशका लागि अझै पनि ठूलो समस्या
जेनेभा । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।” विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग […]









