काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय […]
समाचार
प्रज्ञा प्रतिष्ठानमा विप्लपुरुषमाथि बिमर्श
काठमाडौं, ५ चैत । महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको उनी बताउँछन् । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]
Corruption on rise from centre to local levels: Chair Rana
Surkhet, March 19 : Chairperson of Rastriya Prajatantra Party (United), Pashupati Shumsher JB Rana, has said that corruption has spread from the centre to local levels in the country. At a news conference organised at Surkhet today, Chair Rana said that the culture of corruption, which was limited in centre earlier, has now taking place […]
प्रचण्ड अस्पतालमा पुग्ने बित्तिकै उनी विरुद्ध अमेरिकी संघीय ब्यूरोमा उजुरी
काठमाडौं । प्रचण्ड विरुद्ध अमेरिकी संघीय ब्यूरोमा युद्ध अपराध र आतंककारी कार्यमा सम्लग्न भएको भन्दै उजुरी हाल्ने तयार गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष समेत रहेका प्रचण्ड अहिले अमेरिकामै छन् । प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स हस्पिटलमा पत्नी सिता दाहालको उपचारका लागि पुगेका छन् । प्रचण्ड अमेरिकाको अस्पतालमा पुग्ने बित्तिकै नेपाली मूलका […]
पुल निर्माण अधुरै
जाजरकोट, ५ चैत । सोह्र महीनाभित्र निर्माण पूरा गर्ने सहमतिअनुसार डोल्पा ठूलीभेरी नगरपालिका–८ रुपगाढ खोलामा निर्माण थालिएको पुल निर्माणको अझै टुङ्गो छैन । चार वर्षअघि निर्माण शुरु गरिएको पक्की पुल निर्माण अधुरै छाडिएको छ । विसं २०७२ मा पुल निर्माणको जिम्मा सञ्जीवनी कन्स्ट्रक्सनले लिएको थियो । सञ्चालक गौरी उप्रेतीले एक वर्ष ६ महीनाभित्र सो पुल […]
होली पर्वको मर्मलाई आत्मसात गरौं
पोखरा, ५ चैत । असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेका छन । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव […]
सात प्रदेशमा सुविधासम्पन्न पाँचतारे होटल खोल्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
काठमाडौं । देशकाे पर्यटन उद्याेगमा याेगदा गर्न र राेजगारी सिर्जनामा राज्यलाई सहयाेग पुर्याउन तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबै प्रदेशमा सुविधा सम्पन्न पाँचतारे हाेटेल खाेल्ने भएकाे छ । साे याेजना अनुसार सात वटै प्रदेशमा एकएक वटा पाँचतारे हाेटेल बन्नेछन् । साे कम्पनीका जनसम्पर्क निर्देशक गाेविन्दराम परियार भन्छन, “पर्यटन उद्याेगलाई व्यवस्थित गर्न साेही अनुरुपका संरचनाहरुकाे विकास हुनैपर्छ । […]
‘रुपाली’ होलीको महत्व बढ्दै
भीमदत्तनगर, ५ चैत । बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिए । जोशी मात्रै नभई उनीसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा देशभर रमाइलो भइरहेका बेला यहाँ […]
‘ज्यानमारा’ बन्दै ग्रामीण सडक
डोटी, ५ चैत ः बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ । विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस […]
बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता
काठमाडोँ, ५ चैत ः काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताय ।उgका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको […]








