Chief Minister Rai attends Holi celebration

Biratnagar, March 21 Nepal Communist Party Morang district committee organized a programme to exchange Holi greetings today. The programme was organized, wishing harmony and unity among the Nepalis on the occasion of the Holi festival. Chief Minister of State-1, Sherdhan Rai, party leaders Ram Lal Saha and party cadres exchanged greetings at the programme organized […]

प्रचण्ड विरुद्ध उजुरीः चियाको कपमा तुफान

नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको भनिएको सन्दर्भले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् । इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा मुख खोलिसकेका छैनन् । उजुरी भनिएको इमेल फेक हो वा वास्तविक, यसको टुंगो पनि छैन । तर यसले नेपाली […]

मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे

मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो । कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर […]

यसरी जन्मिएर ढलेको थियो सर्वहारा वर्गको त्यो पहिलो सत्ता

पेरिस फ्रान्सको राजधानी । श्रमजीवी मजदुरहरुले सत्ता हातमा लिएको आज १४८ वर्ष पुरा भएको छ । १८ मार्च देखि २८ मे १८७१ सम्म जम्मा ७२ दिन मात्र टिकेको उक्त कम्युनको महत्व आज पनि उत्तिकै सान्दर्भिक छ । पेरिस कम्युन दिवसको सन्दर्भमा नेपालमा पनि छलफल गर्नु सान्दर्भिक नै छ । मैले मार्क्स, एंगेल्स र लेनिनका निष्कर्षहरुलाई […]

राजनीतिक विद्रोहलाई अपराधिक हिंसाका रुपमा बुझ्नु ऐतिहासिक भूल

विप्लव नेतृत्वको नेकपाका विरुद्ध नेपाल सरकारले गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको घोषणा सञ्चारमाध्यममा सरकारले छाप्न दिएपछि नेपालको राजनीति अर्को चरणमा प्रवेश गरेको छ । यो भनेको अब नेपालमा विधिवत ढंगले नयाँ द्वन्द्व शुरु भएको सरकारको स्वीकारोक्ति हो । नेकपा गठबन्धन सरकारले सो पार्टीलाई अपराधिक समूह घोषणा गरिनुले दूरगामी अर्थ राख्दछ […]

सिंहसार्थवाह, फागुपर्व र चीरसँग जोडिएको आख्यान

काठमाडौ । आख्यान अनुसार राजा गुणकामदेवको कुलमा जन्मेका सिंहसार्थवाह नामका प्रख्यात ब्यापारी पाँच सय व्यापारीका साथ तिब्बत ब्यापार गर्न गएछन् । फर्किने क्रममा घनघोर अनकन्टार ठाउँमा निकै राम्री राम्री युवतीहरु देखे । प्रेम जालमा फसेका ब्यापारीहरुको युवतीहरुले पनि निकै सेवा गरे । प्रेममा मग्न ब्यापारी सबै तरुनीको चक्करमा फसे तर सिहसर्थवाहलाइ राति आर्येव्लोकेश्वोर करुणामयले सतर्क […]

काभ्रेको काफ्लेडाँडाबाट विप्लवका चार नेता पक्राउ

काठमाडौं, ६ चैत । मंगलबार राती काभ्रेको काफ्लेडाँडाबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ । गएराती काभ्रेको रोशी गाउँपालिका अन्तर्गत काफ्लेडाँडामा गोली चलेको खबर आएको थियो । दुबै पक्षबीच गोली हानाहान भएको भन्ने समाचार आए पनि त्यसबारे केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर, […]

निर्मला हत्या प्रकरणमा फरार रहेका पूर्वएसपी विष्टले गरे अदालतसामु आत्मसमर्पण

कञ्चनपुर । निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो। विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख थिए। नेपाल प्रहरीले उनी लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा […]