Humla, March 25 Owing to sheer ignorance of contractors, nine suspension bridges being constructed in the district has been in limbo. The construction of the suspension bridges has remained uncertain due to contractor’s ignorance in the supply of materials.In a severe breach of the contract, the construction of the bridges linking different villages in the […]
समाचार
मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना
काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले […]
काङ्ग्रेस संसदीय दल बैठक बस्दै
काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल […]
आगलागीमा चार घर जलेर नष्ट
इनरुवा, ११ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक […]
स्थायी बसपार्क कार्यान्वयनमा समस्या
फिदिम, ११ चैत । हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय […]
Cement factory output worth Rs 30 million a day
Gaighat, March 25 The state-owned Udayapur Cement Factory has made a leap forward in cement production in the last one-and-a-half years. The factory is producing 18,000 sacks of cements a day with the smooth supply of power since a week. According to Nawal Kishore Saha, factory’s acting general manager, the production output of the factory […]
Inferno leaves four houses gutted
Inruwa, March 25 A fire left four houses gutted at Bhokraha Narsingh rural municipality-2, Akaha Bazaar in Sunsri on Sunday. Properties worth Rs 1.2 million turned into ashes in the incident. The inferno destroyed houses of locals, including Ram Prasad Sharma, Deep Narayan Sharma, Budh Narayan Sharma and Satya Narayan Sharma, shared Gyanendra Prasad Phuyal, […]
राज्यआतङ्कको विरोध गर्नु कसरी अपराध हुन्छ सरकार?
केही दिन पहिले मैले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेको थिए, सायद धेरैले पढ्नु भए पनि अपेक्षित लाइक र कमेन्ट आएनन। सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो। उक्त स्टाटस :- Rule of law र Rule by law मा के फरक छ? नेपाल कस्तो अबस्थामा छ ? १) Rule […]
इकाई प्रमुख पौड्यालमाथि काँग्रेसले कालोमोसो दलेपछि पोख्रेलले भने, ‘गुण्डागर्दी भयो’
शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालमाथि कालो मोसो दलिएको घटनाप्रति नेपाल निजामति कर्मचारी संगठनको शिक्षा विभागीय समितिले खेद प्रकट गरेको छ । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौड्याललाई कार्यकक्षमै गएर कालोमोसो दलेपछि शिक्षा विभागीय समितिका अध्यक्ष शिवराज पोख्रेलले प्रेस विज्ञप्ति मार्फत खेद […]
नेपाली श्रमिक जापान लाने पक्का, सम्झौताका लागि जापानी प्रतिनिधि नेपाल आइपुगे
काठमाडाै, १० चैत । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ। सोमबार हिमालयन होटल कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने कार्यक्रम […]







