एसइइ पूरक परीक्षाको समय तालिका परिवर्तन, परीक्षा भदौ १ मा हुने(समय तालिका सहित)

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन गरेको छ । यस अघि साउन २६ र २७ लाई तय गरिएको पुरक परीक्षा सरेर अब भदौ १ मा हुने भएको छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते […]

रोहितद्वारा रेकर्ड वर्षा , एकै खेलमा बन्यो १० ठुला रेकर्ड

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत अन्तिम लिग खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्यो। खेलमा रोहित शर्मा र केएल राहुलले शतकीय इनिंग खेले भने जस्प्रित बुम्राहले ३ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए। खेलमा प्लेयर अफ द म्याच चुनिएका ‘हिटम्यान’ रोहित शर्माले २७ औं एकदिवसीय शतक पुरा गरे भने कैयौं रेकर्ड समेत आफ्नो नाम […]

रोमान्चक खेलमा दक्षिण अफ्रीकासंग अस्ट्रेलिया पराजित

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई १० रनले पराजित गरेको छ। अस्ट्रेलिया लिग चरणमा यस भारतसंग पराजित भएको थियो। यस अघिनै सेमीफाइनल रेसबाट बाहिरिएको दक्षिण अफ्रीकाले अन्तिम खेलमा सान्त्वना जित दर्ता गर्दै विश्वकपबाट बिदा भयो। ९ खेलमा दक्षिण अफ्रीकाले ३ जित, ५ हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो […]

रोहित र राहुलले शतक बनाउदा भारतसँग श्रीलंका सहजै पराजित

विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले सहजै पराजित गरेको छ। जितसंगै भारत १५ अंकको साथ विश्वकप अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ। भारतले ९ खेल खेल्दा ७ वटा जित, एउटा हार र एउटा खेल नतिजाविहिन रह्यो। श्रीलंकाले भने ९ खेलमा ३ जित सहित ८ अंक बटुल्दै अंकतलिकाको छैठौं स्थानमा रहँदै विश्वकपको […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो सवा ४ बजेको समयमा धक्का महसुस भएको हो । १० सेकेन्डको समयसम्म महसुस गरिएको धक्का आसपास नै केन्द्र भएर गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । पानी परिरहदा भुकम्प गएपछि मानिसहरु त्रसित बनेका छन् । थप विवरण आउँन बाकि छ । अपडेट : उक्त […]

डेन्जर जोनमा रहेका कृषी मन्त्रीलाई ओलीको आश : भएनन् प्रचण्ड प्यारो, छोडिदिए साथ्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले पार्टी भन्दा पनि गुट चलाउने गरेको चर्चा भैरहदा अध्यक्ष प्रचण्ड प्यानलका नेताहरु अर्का अध्यक्ष केपी ओली क्याम्पमा प्रवेश गरेका छन । पछिल्लो समय गृहमन्त्री समेत रहेका रामबहादुर थापाले प्रचण्डको साथ् छोडेको समाचार सेलाउन नपाउदै प्रचण्डका अर्का एक मन्त्री पनि ओलीको पक्षमा उभिएका छन् । कृषि तथा […]

मोस्ट वान्टेड खान काठमाडौंमा पक्राउ परे

काठमाडौं, २१ । असार प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खान काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका छन । कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान नियन्त्रणमा लिएको हो। सीआइबीका अनुसार खान कपिलवस्तुमा ऋङ्खलाबद्ध घटना घटाई भारतमा लुकीछिपी बस्दै आएका थिए। कपिलवस्तु प्रहरीलेसमेत […]

दुई दिदीबहिनीको डुबेर मृत्यु

लहान,२१ असार । सिरहामा दुई दिदीबहिनीको डुबेर मृत्यु भएको छ । लक्ष्मीपुर गाउँपालिका–४ स्थित पानी पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको हो । स्थानीय नथु कुमार यादवका दुई छोरीहरुको पोखरीमा डुब्दा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । छ वर्षीया लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझपोखरीमा […]

अमेरिकामा ७.१ रेक्टर स्केलको अर्को शक्तिशाली भुकम्प, क्षति आकलन हुँदै

दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार स्थानीय समय अनुसार शुक्रवार राति सवा आठ तिर आएको पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ। यसअघि बिहीवारको भूकम्प ६.४ म्याग्निच्युडको थियो। दोस्रो भूकम्पको केन्द्रविन्दु पनि लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको […]

दाङबाट रोल्पा जादै गरेको सुमो दुर्घटना १ को मृत्यु

प्यूठान, २१ असार । प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना भएको छ उक्त दुर्घटनामा सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका-४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा प्यूठान नगरपालिका- २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको मृत्यु भएको […]