कैलाली । बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दूध चुसाउँदै थिइन् देवी विक । एक्कासि हातमा गैटी, चक्कु, कोदालो, करेंत बोकेको एक समूहले झुप्रोमा गैटीले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिइन् । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, ‘पकाएको खाना खान दिनुस् । त्यसपछि भत्काउनु होला घर ।’ छेउमै रहेकी अर्र्की महिलाले कराउँदै […]
समाचार
सडक विभागको कारण भक्तपुरमा खोलाले किसानको बाली नष्ट पार्यो : मेयर प्रजापति
भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण वर्षामा खोलाको पानी बाहिर आएको बताएका छन् । थोरै पानी पर्दा पनि हनुमन्ते खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउदै प्रमुख प्रजापतिले तत्काल ढलान हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ र सडक विभाग […]
सर्लाहीमा १६ सय घर डुवानमा १० हजार परिवार बिस्थापित : वागमतीले बाढ्यो राहत
सर्लाही, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि प्रभावित बनेको छ । वर्षाको कारण जिल्लाको दक्षिणी क्षेत्र बढी मात्रामा प्रभावित बनेको हो । वर्षाको कारण जिल्लामा १ हजार ६ सय भन्दा बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन । त्यस्तै वर्षाका […]
शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति
हुम्ला । शिक्षक सरुवाको विषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मीलाई सभापति रोकायाले सचेत गराएका हुन् । सामाजिक सञ्जाल […]
भारी वर्षापछि खुलेको काठमाडौंका केही मनोरम दृष्यहरु (फोटो-भिडियो फिचर)
काठमाडाैं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँगै जनजीवन अस्तव्यस्त छ । देशभर बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । काठमाडौं उपत्यकामा शनिवार अपरान्हको मौसम भने केही सुध्रियो । मौसममा सुधार आएपछि काठमाडौंका डाँडाकाँडामा मानिसहरु उक्लिए । यसैक्रममा काठमाडौंको स्वयम्भुबाट देखिएको काठमाडौं उपत्यकाका केही दृश्यहरु … हेर्नुहाेस भिडियो https://youtu.be/WLG3u40h0jI हेर्नुहोस् तस्विरमा […]
विपरित दिशाबाट आएका यात्रु बस ठोक्किदा चालक स्टेरिङमै च्याप्पिए, ३४ यात्रु घाइते
सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् । घटना शुक्रबार साँझको हो । साँझपख एउटा बस सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको थियो भने अर्को बस बुटवलबाट सुर्खेत आउँदै गरेको थियो । यसरी विपरित दिशाबाट आएका बस सुर्खेतको […]
बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय
जनकपुर, २८ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३ लाख दिने निर्णय गरेको छ । प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा बाढीका कारण प्रदेश २ आक्रान्त छ । यो समस्या कसरि ब्यबस्थापन गर्ने भन्ने बारे निर्णय गर्नको […]
रौतहट डुवाउने भारतीय बाँध बाढीले आफै भत्कायो, नेपाली भूभागमा पानी घट्दै भारतीय वस्तीहरुमा आतङ्क सुरु
रौतहट, २८ असार । भारतको बैरगनीया र गौर जोड्ने सीमामा रहेको बाँध बाढीले आफै भत्काएको छ । बाढीले बाँध भत्काएपछि अहिले सदरमुकाम गौरसहित जिल्लाका अन्य ठाउँमा जमेको पानीको सतह घटन थालेको छ । सदरमुकाम गाैरदेखि तीन किलोमीटर पूर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक भारतले एकतर्फी बनाएको बाँध पानीको बेगले आफै […]
अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ
पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज परिसरबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे कालीगण्डकी गाउँपालिका मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे हो । नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जानकारी […]
जनकपुर पूरै डुबानमा, बाढीले भत्कायो निर्माणाधीन पुल
जनकपुर, २८ असार । अविरल वर्षाका कारण बढेकाे बाढीले धनुषामा निर्माणाधीन एउटा पुल भत्किएको छ। जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो। विगत ६ वर्षदेखि निर्माण थालिए पनि अहिलेसम्म पूरा नभएकाे पुल शुक्रबार राति भत्किएकाे स्थानीयले बताएका छन् । उक्त पुल रोशन कन्ट्रक्सनले बनाइरहेकाे थियाे । स्थानीयले समयमा काम […]










