जाजरकोट । पाँच महिनादेखि तलव नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबारदेखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिकासँग तलव माग गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुःखद भएको […]
समाचार
KOICA funds $5 million to UNDP for Value Chain Development Project
Kathmandu – The government, UNDP, and KOICA on Friday launched a programme to boost Nepali farmers’ income through value chain development of fruit and vegetables. The agreement will help implement a project on ‘Value chain development of fruit and vegetables in Nepal’ aimed at raising the incomes of nearly 10,000 smallholder farmers through strengthening the […]
सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ […]
उदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]
१२ उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत
रुपन्देही, ३२ असार । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी प्रदेशभरिका उत्कृष्ट १२ विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । रुपन्देहीको कालिका नमूना मावि, नवलपरासीको वाग्वाणी मावि, पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि, […]
ओली-प्रचण्डले केन्द्रीय नेताहरुलाई गाउँपालिका इन्चार्ज बनाउने तयारी गरेपछि
काठमाडौं । केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ […]
२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी
काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]
फ्रान्सका प्रशिक्षक डेसच्याम्प खेलाडी र प्रशिक्षक दुबै रुपमा बने विश्व च्याम्पियन
काठमाडाैं । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पकाे चर्चा अहिले निकै चुलिएकाे छ । फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधी जित्दा फ्रान्सका तर्फबाट कप्तान रहेका डेसच्याम्प यस पटक उपाधि उचाल्दा प्रशिक्षक रहे । त्यसले उनकाे याे सफलतालार्इ एेतिहासिक सफलता मानिएकाे छ । उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भएकाे भन्दै अहिले विश्वभरका मिडियामा […]
अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]
जथाभावी बाटो काट्नेलाइ कारवाही हुने
असार ३१ ,काठमाडौँ / निश्चित स्थान भन्दा बाहेक जथाभाबि बाटो काट्नेपैदल यात्रुलाइ ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्ने भएको छ । प्रहरीले उपत्येकाका विभिन्न १३ स्थानमा आइतबार देखि सचेतना अभियानको थालनी गर्ने भएको छ । सडक अनुशासन कायम गरि सब्य तरिका बात सडक प्रायेग गराउने उदेश्यले जनचेतना फैलाउन प्रहरीले एक महिने सचेतना अभियानको थालनी गरिन लागेको […]









