बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला […]

बाढीमा फसेका ५ मजदुर फलामको पोल समातेर उद्धारको पर्खाइमा, सिमेन्ट उद्योग नै बगायो

धादिङ, ३० असार । लगातार परेकाे पानीले देशभर ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । यसैक्रममा धादिङमा रहेकाे एक सिमेन्ट उद्याेगकाे निर्माणाधीन संरचना नै बाढीले बगाएकाे छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माण हुँदै गरेकाे ह्वासिन सिमेन्ट उद्योगको संरचना साेमबार राति आएको बाढीले बगाएकाे हाे । स्थानीय ताल्ती खाेलामा अाएकाे बाढीले उद्याेगकाे संरचना बगाउनुका साथै […]

बुटवल – पाल्पा सडकखण्ड सुचारु,होसियारीता अपनाएर यात्रा गर्न प्रहरीको आग्रह

लगातारको वर्षाले अवरुद्ध सिदार्थ राजमार्ग सुचारु भएको छ । शनिबार दिउँसो ढुंङगे पहिरोले मोटरसाइकल बगाउँदा खसेको पहिरोले अवरुद्ध राजमार्ग आईतबार बेलुका ५ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो २ बजेबाट अवरुद्ध भएको सडक आईतबार विहान १० बजे मात्र एकतर्फी सञ्चालनमा आएको थियो । एकतर्फी मात्रै सवारिसाधन सञ्चालनमा आउँदा ट्राफिक […]

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

गलेश्वर, ३० असार गते । गत एक महीनादेखि ओढारमा बस्दै  आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर […]

कुलेखानी भरिएपछि ड्याम खोलिदै, ड्याम खोल्दा कुलेखानीको पानी बाग्मतीमा मिसिने भएर तराइमा खतरा

काठमाडाैं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको जलाशय पूरै भरिएको छ। सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले ठाउँठाउँमा बाँध खोल्ने तयारी गरेको छ। केही घन्टामा नै आयोजनाको पानी खोल्न लागिएको जनाउँदै आयोजनाले तल्लाे तटीय क्षेत्रमा रहने […]

अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका

भक्तपूर ३० असार । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि केन्द्रले पटक पटक ताकेता गर्दै आइरहेको थियो । केन्द्रले आइतबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै साउन १५ गते भित्र आवश्यक कागजात […]

Peace Media Forum Held in Paris for the Establishment of Journalists’Network that Realizes Peace Journalism

On July 6th, the 2nd peace media forum in France was held at Cocoon Nation-Auguste in Paris with the theme of ‘What is the peace journalism?’. In attendance with 20 participants including journalists and citizens, the forum had a discussion to seek the practical action plans to realize “Peace Journalism”. The 2nd Peace Media Forum […]

इटालियन पेस्तोलसहित गोंगबुबाट तीनजना पक्राउ

काठमाडौं । गोंगबु मित्रनगरमा स्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको डिएसपी महेश थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन् । खवास अपहरण […]

गोरु कुटेको आरोपमा पक्राउ, अदालतमा मुद्दा !

विराटनगर । गोरु कुटेकै आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । व्यक्तिगत रिसिइबीका कारण छिमेकीको गोरु कुटेर अंगभंग बनाउने एक उर्लाबारी–१ का ३० वर्षे प्रेम लिम्बू पक्राउ परेका हुन् । मावा खोला किनारमा चर्न गएको गोरु कुटेको अभियोगमा उर्लाबारी नगरपालिका–१ रमेश कार्की ढोलीले गत शुक्रबार खोलाको डिलमा बाँधेरेको गोरुलाई फरुवाको पछाडी पट्टीको भागले प्रहार गरेर […]

लोकसेवा आयोगको विज्ञापन बिरुद्ध मसाल जुलुसमा जे देखियो (फोटो फिचर)

काठमाडौँ, २९ असार। लोकसेवा आयोगको कर्मचारी पदपूर्ती गर्ने एक विज्ञापनका विरुद्ध अाज काठमाडाैंमा विशाल मशाल जुलुस निकालिएकाे छ ।   अायाेगकाे विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित रहेकाे भन्दै नेवाः संघर्ष समन्वय  समितिले काठमाडौँमा मशाल जुलुस निकालेकाे हाे । आयोगको विज्ञापन असमावेशी रहेको भन्दै आरक्षण सुनिश्चित सहितको विज्ञापनको पनि माग गरिएकाे छ ।समितिले अहिले निकालिएकाे लाेकसेवाकाे विज्ञापन […]