काठमाडाैं, २९ मंसिर । नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे कांग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धन र एमाले-माके नेतृत्वकाे वाम गठबन्धनबीच चर्काे विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको हो । कांग्रेस राष्ट्रिय सभा गठनअघि नयाँ सरकार बन्न नसक्ने अडानमा छ भने एमाले–माओवादी नयाँ प्रधानमन्त्रीको सिफारिसमा संघीय […]
समाचार
भारतबाट ९ वटा सुरक्षापोष्ट छल्दै यसरी भित्र्याइन्छन हतियार काठमाडौंमा
बारा, २९ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो । घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन […]
एमाले एक्लै सरकार बनाउनेतिर लागेको सुनेपछि माओवादी केन्द्रमा यस्तो छलफल
काठमाडौं, २८ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने भएको छ । अझै सबै क्षेत्रका अन्तिम परिणाम आएको छैन, समानुपातिक तर्फको मत गणना जारी छ । तरपनि अहिलेसम्मको परिणामले एमाले सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ । समानुपातिकमा पनि एमाले भन्दा नेपाली काँग्रेस पछि छ । पहिलो […]
प्रचण्डमाथि ओलीको अर्को प्रहार, ओलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?’
काठमाडौँ, २८ मंसिर । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् । एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? […]
एपीसीमा सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीच अचम्मको खिचातानी, शान्तिमिशन गुमाउँदै नेपाल
काठमाडौं, २८ मंसिर । फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै […]
समानुपातिकमा एमालेको अग्रता अझै बढ्दै
काठमाडौँ, २८ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार […]
फेसबुकका कारण जीवन बर्बाद भएकी युवतीको यस्तो दर्दनाक कथा
काठमाडाैं, २८ मंसिर । सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो […]
गठबन्धन बनाएर चुनाव जिते पनि एमाले र माओवादीका आ-आफ्नै प्राथमिकता
काठमाडाैं, २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन । दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ […]
केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी
काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले एकताको बाटोमा अघि बढिरहेको अवस्थामा अाेलीले जनयुद्धलार्इ सैद्धान्तिक भूल भनेर व्याख्या गरेकाे, साम्यवादरमाईलो कल्पना मात्रै […]
एकै जिल्लाका १९४ उम्मेदवारको धरौटी जफत
महोत्तरी, २७ मंसिर । दोस्रो चरणअन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १९४ उम्मेदवारको जमानत जफत भएको छ । कुल प्रतिनिधिसभामा भाग लिएका उम्मेदवार ६९ र प्रदेश सभाका उम्मेदवार १४४ गरि कुल २१३ जना रहेकोमा १९ जनाले जमानत फिर्ता पाउने छन् । बाँकिको जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश वा प्रतिनिधिसभामा कुल खसेको […]