लामो समयदेखि परेको हिमपातले कर्णाली करिडोर सडक डेढ महिनादेखि अवरुद्ध

सिमकोट, ८  माघ । लामो समयदेखि हिमपात भईरहदा कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् । अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई […]

ट्याङ्कर चालक नै लागुऔषधसहित पक्राउ

बारा ८ माघ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकलाई बारा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरी टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित पक्राउ गरेको हो। ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनले लागुऔषध ओसारपसार गर्ने गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइरहेको प्रहरीले […]

घुससहित समातिए प्रहरी जवान

जनकपुरधाम, ८ माघ । जनकपुरधाम व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय […]

ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी

काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]

खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते

धादिङ, ८ माघ । मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा सान्ता र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ […]

जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]

अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो […]

बाग्मती प्रदेशभरि विद्युतीय बस

भक्तपुर, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका […]

एभरेस्ट पानोर रिसोर्टमा ८ भारतीय पर्यटक बेहोस भेटिए

काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको […]

कडा नियम आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने

काठमार्डौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेतारकार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको यो आचारसंहिता लागु गर्न पार्टीका सबै […]