खोटाङ, १० माघ । खोटाङ्गबाट उदयपुरको गाईघाट जादै गरेकोे बस उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । गाइघाटबाट खोटाङ्ग जाँदै गरेको म १ ख १७४० नम्बरको बस र खोटाङ्गबाट गाईघाट आउँदै गरेको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । बसका चालक त्रियुगा नगरपालिका ३ का सुरेश खड्का, खोटाङ […]
समाज
उखु मिलको कारोबार रोक्का गर्न राजश्व विभागलाई निर्देशन
काठमाडौं, ९ माघ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ । लामो समयदेखि किसानको भुक्तानी नदिएका उद्यमीलाई पक्राउ गर्नेदेखि आर्थिक कारोबार रोक्कासम्मको कदम चालिएको सरकारले जनाएको छ । सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । उखु […]
भ्रष्टाचारको सूचीमा नेपालको स्थान सुधार, भ्रष्टाचार कम हुने देशमा डेनमार्क
काठमाडौं, ९ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा […]
सामान्य विवादपछि छुरा प्रहार गरेर साथीको हत्या
काठमाडौं, ९ माघ । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी […]
मापसे गरि सवारी चलाए जरिवाना होइन, सिधै जेल
धादिङ, ९ माघ । सडक दुर्घटना रोक्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा ज्यान जानुका साथै ३२ भन्दा बढी घाइते भएका थिए। बुधबार जिल्लामा प्रमुख जिल्ला […]
दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु सफलता नजिकै
दैलेख, ०९ माघ । बिगत केहि समय अघिदेखि दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल […]
अधिकृतले लिए अवोध बालकको ज्यान
नवलपुर, ८ माघ । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी अधिकृतले सिक्ने क्रममा दुर्घटना हुदा एक जना बालकको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र […]
एक थान उपसभामुखको लालचमा कांग्रेसको आदर्शलाई तिलाञ्जली दिँदै
काठमाडौँ, ८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका अत्यन्त प्रिय पात्र हुन् । हिंसात्मक राजनीतिको नेतृत्व गरेको र त्यही विचार र व्यवहारको उत्पादन अरु नेता कार्यकर्ता भएकाले दाहालले सापकोटालाई सभामुख बनाउन सम्पूर्ण शक्ति लगाउनु […]
बाँदरबाट जोगाउन नसकेपछि बैकल्पिक खेती तर्फ किसान
सिन्धुपाल्चोक, ८ माघ। सरकारले खेतियोग्य जमिन बाँझो नराख्ने नीति ल्याइरहँदा धेरै जिल्लाका किसानहरू बाँदर लगायतका जंगली जनावरको आतंकले उर्बर जमिन बाँझै राख्न बाध्य छन् । बाँदरबाट परम्परागत अन्न बाली जोगाउन नसकेपछि सिन्धुपाल्चोकका किसानहरुले भने चिया र कागतिलाई बैकल्पिक खेतिको रुपमा सुरुवात गरेका छन् । हेलम्बु ४ गैँटारका किसानहरुको झण्डै चारसय रोपनी खेतियोग्य जमिन बाँझै छ । […]
सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)
काठमाडौं ८ माघ । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व […]









