रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ : विप्लव

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले […]

सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा

काठमाडाै‌, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् । चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी […]

५० हजारमा सजिलै पाइन्छ छोटा हतियार काठमाडौंमा

काठमाडाैं, ८ कार्तिक । दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ । प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका […]

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]

बाम गठबन्धनले महरा निरास, महरा भन्छन, “अब घर बसेर अाराम गर्छु”

काठमाडाैं, ७ कार्तिक । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको ‘रोल्पा यात्रा’ लाई त्यो बेला महरा दाङमा निकै असुरक्षित महसुस […]

भुकम्पका अढाई बर्षमा ४ सिईओ फेरिए ९२ प्रतिशत पीडित टहरामै

Earthquake-Nepal

काठमाडाैं, ७ कार्तिक । महाभुकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुनिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल । भुकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आईतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् । […]

तेस्रो वरियताका रेग्मी बने मुख्य सचिव, देउवासँग रहेछ यस्तो कनेक्सन

काठमाडाैं, ७ कार्तिक । सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए । विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय […]

पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

प्रचण्ड पुत्र प्रकाशले लोकेन्द्र बिष्टलार्इ ‘तँ बाहिर गर्इहाल’ भन्दै लखेटेपछि हंंगामा

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले साे पार्टीका एक बरिष्ठ नेता तथा पूर्व मन्त्रीलार्इ अपशब्द बाेल्दै धकेलेर काेठाबाट बाहिर पठाएकाे खुलासा भएकाे छ । पटक पटक विवादमा अाइरहने प्रचण्ड पुत्र प्रकाशले साेही पार्टीका नेता लाेकेन्द्र बिष्ट मगरमाथि यस्ताे दुर्व्यवहार गरेका हुन् । कहिले बहुबिबाह त कहिले नेता […]

जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]