काठमाडाै, ३१ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भएको जनाएको छ। अाज मंगलबार दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ। आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई दिनसम्म उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना […]
मुख्य समाचार
जनयुद्धको भर्याङ, काशी पुग्न कुतीतिर हिडेका प्रचण्ड र बाटो भत्काएका बाबुराम
क्रान्ति उत्तर हैन प्रश्न हो –जाँन हालवे ‘जनयुद्ध’ का अगुवा अर्थात् प्रथम प्रहरमा मैले भेटेका प्रचण्ड (२०३७) र बाबुरामहरू (२०४७) अहिले जस्तै थिएनन्। शारीरिक आवरण एउटै भए पनि आदर्श, भूमिका, सपना र प्रतिबद्धता भने आकाश-जमिन झैं फरक थियो र छ। कुनै बेला समग्र पार्टीकै अभिभावक भएका उनीहरू कालान्तरमा आफ्नै निजत्व, परिवार र घेरामा कैद हुँदै […]
बुद्धलाई मार्न खोज्ने डाँकु अंगुलीमार र नेपाली राजनीति
गौतम बुद्धले छलकपट चोरीलाइ निरुत्साहित पार्ने ज्ञान बाँडेपछि एकदिन डाँकु अंगुलीमार गौतम बुद्धलाई मार्न आएछन् । चेलाहरुले बुद्धलाई खबर गरेछन, ‘तपाईंलाई मार्न भनेर एउटा डाँकु आएको छ के गरौ ?’ गौतम बुद्धले भनेछन, ‘म कहाँ पठाइदेउ ।’ डाँकु बुद्धको नजिकै पुगेछन । बुद्धले डाँकुलाइ सोधेछन, ‘किन आयौं ?’ डाँकुले उत्तर दिएछ, ‘म तपाईंलाई मार्न आएको […]
टेलिभिजन कार्यालय तोडफोडमै उत्रन थालेपछि कार्यकर्तालाइ संयमित हुन उपेन्द्रको आदेश
काठमाडौं, ३० बैशाख । समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ। पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको व्यवहारको विषयलाई लिएर एभिन्युज टेलिभिजनको कार्यलयमा तोडफोड भएपछि विज्ञप्ति प्रकाशित गरी निर्देशन गरिएको हो। टेलिभिजनको विरगन्जस्थित […]
आमाको दाहसंस्कार गर्दै गर्दा बगेर छोराको मृत्यु
दाङ, ३० बैशाख । आमाको दाहसंस्कार गर्न पुगेका एक व्यक्ति नदीमा बग्दा मृत्यु भएकाे छ । दाङकाे राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको नदीमा बगेर मृत्यु भएको हो। घर्ती आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका थिए । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको कमलपित्त रोगका कारण मृत्यु भएकाे र उनकै दाहसंस्कारका […]
तेस्रो त्रैमासिकमा बैंकहरूको नाफा ४६ अर्ब
काठमाडौं, ३० बैशाख । नेपालका बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ठूलाे नाफा अार्जन गरेका छन् । सबै बैंकहरुकाे नाफा यस त्रैमासिकमा ४६ अर्ब पुगेकाे छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको […]
बारामा समातिए आइपिएलका तीन खुंखार सट्टेवाज
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा जुवा खेलाउने तीन जना खुंखार व्यक्ति बाराकाे कलैयामा पक्राउ परेका छन् । भारतमा आईतबार राती समापन भएको अाइपीएलकाे फाइनलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजनालाइृ शनिबार कलैयामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम […]
पेप गार्डिवलाको म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन
काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलकाे उपाधि म्यानचेस्टर सिटीले जितेकाे छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन पनि याे लिगको उपाधि जितेको हाे । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि हात पारेकाे हाे । सिजनकाे याे अन्तिम खेल नै उसका लागि निकै महत्वपूर्ण बन्यो […]
चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्स बन्यो आइपिएलको विजेता
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटकाे १२ औँ संस्करणकाे उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा मेहन्द्र सिंह धोनी कप्तानीको टिम चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै रोहित शर्मा कप्तान रहेको मुम्बई इन्डियन्सले उपाधि हात पारेको हो । मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा […]
सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोजेको कांग्रेसको आरोप
काठमाडौं, २९ बैशाख । सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्ने उद्देश्यका साथ मिडिया काउन्सील सम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेसले लामो समयपछि आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारहरु बोलाएर मिडिया कानुनका बारेमा बोलेको हो । आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘यो […]











