जनकपुर । रेल गुड्न नपाउँदै बहुप्रतीक्षित जनकपुर–जयनगर रेलको लिक कमला नदीले बगाएको छ । अविरल वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेर रेलको लिक भत्काएको हो । जयनगर–जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको छ । इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत […]
मुख्य समाचार
बहुमतले वडा केन्द्र तोकेपछि मुगुमा झडप
असार २९ मुगु । बहुमतले वडा केन्द्र तोकेपछि खत्याड गाउँपालिकाको पाँचौ गाउँसभामा झडप भएको छ । निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् । झडपमा घाइते भएका खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ […]
१ हजार ४ सय ४४ जनाको सकुसल उद्धार
काठमाडौं, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ भने १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न सकिएको छ । आइतबार दिउँसो ४:३० बजेसम्ममा ६० जनाको ज्यान गएको तथ्यांक दिएको नेपाल प्रहरीले १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न […]
भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत
काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् । उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, […]
बाढीमा सेल्फी खिच्ने क्रममा बगेर बेपत्ता भएका किशोरको शव भेटियो
वीरगञ्ज, २९ असार । पर्साकाे विरगञ्जमा बाढीमा सेल्फी खिच्ने क्रममा बगेर वेपत्ता भएका एक युवककाे शव फेला परेकाे छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तजारथ टोलमा डेरामा बस्दै आएका रामनारायण पटेलका १५ वर्षीय छोरा अजुज पटेल सेल्फी खिच्ने क्रममा शनिबार बाढीमा बगेर बेपत्ता भएका थिए। वीरगञ्जको सिर्सिया […]
१३ जिल्लाका १५ सडक पूरै ठप्प, निस्कदा सचेत बन्न प्रहरीको आग्रह
काठमाडौं, २९ असार । नेपाल प्रहरीले देशका १३ जिल्लाका १५ वटा सडक बाढी र पहिराेले असर पुर्याएकाे र ती सडक भएर निस्कदा पहिल्यै सचेत बन्न अाग्रह गरेकाे छ । हप्ता दिनदेखि जारी अबिरलपछि गएकाे बाढी र पहिरोका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । साथै ३५ जना बेपत्ता छन् । माैसम विभागले अझै पानी […]
खोलाले बगाएको मानिसलाई प्रहरीले उद्धार गरे
हेटौंडा, २९ असार । हेटौंडा उपमहानगरपालिका -१५ को रातोमाटे स्थित रहेको खहरे खोलाले बगाएका एक जनाको प्रहरीले उद्धार गरेको छ । नामथर नखुलेको अन्दाजी ४५ का व्यक्तिलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको प्रहरीले बताए । उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी […]
जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी
रुकुम, २९ असार । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ […]
बाढी र पहिरोले ४८ को मृत्यु ३५ वेपत्ता २५ घाइते
काठमाडौं, २९ असार । केही दिनदेखि परेकाे अविरल वर्षापछि अाएकाे बाढी र पहिराेमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २७ जना पुरुष रहेकाे र २१ जना महिला रहेकाे बताइएकाे छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले बाढी र पहिरोमा परेर देशभर ४८ जनाकाे मृत्यु र ३५ […]
शनिबार दिउँसोदेखि अवरुद्ध शिद्धबाबा क्षेत्रअझै खुलेन बाटो, सयौं गाडी अलपत्र
बुटवल, २९ असार । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझैपनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगर्त सिद्धबाबा मन्दिर नजिकै अभिरल वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएपछि बाटो खुल्न सकेको छैन । शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् । […]











