काठमाडौँ, १७ कात्तिक । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरू समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको […]
मुख्य समाचार
महराको पक्षमा २०, विपक्षमा चार जना वकिल, यी हुन पक्ष र विपक्षमा बहस गर्ने वकिल
काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका […]
सरकारले ग¥यो सातवटै प्रदेशका प्रमुख बर्खास्त
काठमाडौं । सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । २०७४ […]
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्दै
काठमाडौँ, १७ कात्तिक । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको […]
नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सामूहिक प्रयासको खाँचो
काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्नेमा जोड दिएका छन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उच्चस्तरीय गोलमेच छलफल कार्यक्रममा उनले अबको भविष्य नवीकरणीय ऊर्जाको भएकाले हाल […]
युवा संघ र वाइसिएलबीच ४२ र ३५ जिल्लाको भागवन्डा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको जनाएको छ। ७७ वटै जिल्ला र महानगर कमिटीको एकता टुंगो लागेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यस्तै, माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट […]
सुनकोसीमा फेरि खस्यो बस, ६ जनाको शव भेटियो, २० घाइते, केही वेपत्ता
काठमाडौं, १७ कार्तिक । दोलखाबाट आएको शैलुंगेश्वरी यातायातको बस सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटे नजिकैबाट बस सुनकोसी नदीमा खसेको हो । दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा […]
विश्व भेगन र नगरपालिकाबीच साझेदारी
गलकोट, १७ कात्तिक । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याउनका लागि विश्व भेगन अर्गनाइजेसन र बागलुङ नगरपालिकाबीच संस्थागत साझेदारी गरिएको छ । विदेशी पर्यटकको खासै रोजाइमा नपर्ने बागलुङ जिल्लामा नगरपालिकाले विश्व भेगन अर्गनाइजेसनसँग पर्यटक भित्र्याउनका लागि संस्थागत पहल गरेसँगै विदेशी पर्यटक भित्रिन थालेका छन् । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले दुई […]
उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ: सभापति देउवा
चितवन, १७ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताए । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै […]
यसरी मनाइदैछ छठ पर्व (छठ तयारीका २४ उत्कृष्ठ फोटो)
काठमाडौं, १६ कार्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई […]











