काठमाडौँ उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादलाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी […]
मुख्य समाचार
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, कुल संक्रमितको संख्या २४५ नै
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित […]
थप ७ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो
काठमाडौं । नेपालमा थप ७ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । कपिलवस्तु, काठमाडौं र सर्लाहीका १, धनुषामा महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, […]
सर्वदलीय बैठकको निष्कर्ष : विवाद भएको भूमि नेपालको, भारतीय सेना फिर्ता पठाउनुपर्नेे
काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ । बैठकले कालापानीबाट भारतीय सेना फिर्ता […]
अनलाईन कक्षा तत्काल सम्भव छैन : मन्त्री, सुदूरपश्चिम
काठमाडौं । सबै बालबालिकाको पहुँच नपुग्ने निष्कर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले तत्कालै अनलाइन कक्षा संचालन नगर्ने टुंगोमा पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने ठानेर लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा सामाजिक विकास मन्त्रालय पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री […]
सरकारले बोलायो सर्वदलीय बैठक
काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बालुवाटार स्रोतका अुनसार भारतले […]
काठमाडौं र भक्तपुर गरी एकै दिन ८३ जना संक्रमित भेटिएपछि कोरोनाका संक्रमित पुगे २१७
काठमाडौं, ३० बैशाख । पछिल्लाे समय राजधानीभित्र पनि काेराेनाका संक्रमित फेला पर्न थालेका छन् । मंगलबार राजधानीमा २ जना संक्रमित भेटिएका छन् । काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ वर्षीय महिलामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना […]
लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार
काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं […]
अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । […]
भारतले रेल सेवा सुरुगरेसँगै नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने खतरा
काठमाडाैं । मंगलबारबाट भारतले आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। भारतमा रेलसेवा सुरुभएपछि त्यहाँ रहेका ठूलाे संख्यामा नेपालीहरु एकैसाथ नेपाल अाउने र त्यसले नेपालमा भाइरसकाे संक्रमण बढ्ने खतरा अाशंका गरिएकाे छ । नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै आएका व्यक्तिहरुका कारण भएकाे छ । पछिल्लाे समय काेराेनाकाे इपिसेन्टर मानिएकाे कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही, विरगञ्ज, केही समय […]









