भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो । त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म […]
मुख्य समाचार
आज देखि कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द
काठमाडौं, २ जेठ । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो । नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी […]
टेरामक्समा परे पूर्वमन्त्री बस्नेत, सांसद पद निलम्बित
काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा दायर भएसंगै उनको सांसद पद निलम्बित भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रही सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतबिरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद […]
भरतपुरमा राईनो पार्क र चिडियाखाना शिलान्यास
चितवन, १ जेठ। भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको रामबेल सामुदायिक वन क्षेत्रमा राईनो पार्क तथा चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। महानगरपालिकाको विशेष परियोजनाअन्तर्गत ८ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो संरचनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले औपचारिक रूपमा शिलान्यास गरेकी छन् । महानगरले चिडियाखानाभित्र संरक्षित बन्यजन्तुको अवलोकन, जानकारीमूलक केन्द्र, रमणीय बगैँचा तथा बालमैत्री पूर्वाधार निर्माण […]
किरियापुत्री भवन निर्माण गर्न भक्तपुरमा महायज्ञ
भक्तपुर, १ जेठ । पितृको मुक्तिका लागि १३ दिनसम्म किरिया गर्न प्रयोग हुने अधुरो किरियापुत्री भवन निर्माणका लागि भक्तपुरको गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञको आयोजनाबारे गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माण सम्पन्न गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए। उनका अनुसार महायज्ञबाट संकलित […]
भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध
दिर्घबहादुर शाही, डोल्पा । बागमती प्रदेशको सुगम चितवनको भरतपुर महानगरपालिका र कर्णाली प्रदेश अन्तर्गतको विकट हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ। बुधबार भरतपुर महानगरमा आयोजित एक विशेष समारोहका बीच दुई स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले […]
डोल्पामा रेडपाण्डा जोगाउन वनमाथिको निर्भरता घटाउने प्रयास
दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा हरित जीवनशैली प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै प्लास्टिक त्रिपाल र सागसब्जीका बीउ वितरण गरिएको छ। रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र महिला तथा दलित जाति उत्थान मञ्चको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत सामुदायिक वन संरक्षणमा सक्रिय १२ जना अभिभावकलाई प्लास्टिक त्रिपाल वितरण गरिएको छ। […]
रोशीले रोकेको बिपी हाइवे सुचारु
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ । रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ। […]
घरमा बस जोतेर फरार रहेका सहचालक पक्राउ
भक्तपुर । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षिय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ । गएराति करिब २ बजेको समयमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर-बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा जोतिन पुगेको थियो । चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको ख्वप भक्तपुर यातायात प्रालिले […]
लुगा किनिदिने प्रलोभन देखाइ भारत पुर्याएर देहब्यापार
न्यूजकारखाना, पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा […]











