एनआरएनए महाधिवेशन गराउने जिम्मेवारी शेष घलेलाई

काठमाण्डौं । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन गराउने जिम्मेवारी पाएका छन्। महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद बढ्दै गएको अवस्थामा एनआरएनएले एनआरएनए संरक्षक परिषद् अध्यक्ष घलेलाई उक्त जिम्मेवारी दिइएको हो। एनआरएनएले नयाँ नेतृत्व चयनका लागि हुने दसौँ महाधिवेशन सम्पन्न गर्न घले संयोजक रहेको सात सदस्यीय समिति बनाएको छ। घले नेतृत्वको समितिमा समितिमा पूर्वअध्यक्षहरू […]

मृगौला पिडित रुद्रका लागि अमेरिकामा जुटाइयो आर्थिक सहयोग

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाँउपालिका एक मृगौला रोगबाट पीडितका लागि अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । सिस्ने गाउँपालिका वार्ड नं. ४ का रुद्र बहादुर बि.क.को उपचारार्थ अमेरिकामा बस्दै आएका लोकबहादुर केसीको पहलमा आर्थिक सहयोग जुटेको हो । महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका रुद्रका लागि लोकबहादुर केसीको पहलमा उठाइएको सहयोग रकम आजै हस्तान्तरण गरिएको […]

प्रवासमा बस्नेहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए । उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भन्ने रहेको […]

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ मा मतदान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको […]

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय परिषद् […]

एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक

काठमाडौँ । गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउन रोक लगाइएको छ । परराष्ट्र मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न निर्देशन दिएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै […]

बलिउडका चर्चित स्क्रिप्ट राइटर शफीकको निधन

मुम्बई । बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ । शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको […]

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र […]

सेफ सन्तोषको नेपाली ‘कुकिङ बुक’

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको छ । ‘अइला’ परम्परागत नेपाली ड्रिंक (रक्सी) हो जसलाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका रूपमा परिभाषित गरेका छन् । यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर […]

२३ राजदूत थप्न परराष्ट्र मन्त्रालयको आन्तरिक तयारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले रिक्त रहेका २३ राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ । […]