हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७ वटा आफ्ना प्रादेशिक अस्पताललाई एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको छ । भक्तपुर अस्पताललाई दुई थान र अन्य बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाई अस्पताल दोलखा र धादिङ अस्पताललाई एक-एक वटा एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराइएको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले जानकारी […]
ननस्टप विशेष
कांग्रेसमा कार्वाहीपछि कोइराला समूहका यस्तो निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ । बिशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको अनुशासन आयोगका नाममा कोइराला निकटका नेताहरूमाथी गरिएको कारबाही वैधानिक नभएको निष्कर्ष […]
पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
काठमाडौं । पाकिस्तानको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि पाकिस्तानस्थित बौद्ध सम्पदाहरुको विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ को विमोचन समारोह आज काठमाडौंस्थित पाकिस्तान राजदूतावासको आयोजनामा सम्पन्न भएको छ । उक्त पुस्तकका लेखक ओमचरण अमात्य हुन् । आमात्य बौद्ध दर्शनमा रुची राख्ने सम्पदाविद पनि हुन् । भक्तपुर निवासी अमात्य अन्तरास्ट्रिय सम्बन्धका विषयमा पनि कलम चलाउँछन् […]
डेढ अर्ब बढीको हुन्डी र क्रिप्टो कारोबार गरेको आरोप दुई भारतीय पक्राउ
ललितपुर । ललितपुरको सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा हुन्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र पूर्वी चम्पारण बिजबानी स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ वर्षीय विपीन कुमार […]
प्रजनन दर घट्दै गएपछि दुई सन्तान जन्माउन प्रोत्साहित गर्दै सरकार
काठमाडौ । नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई हालै पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीतिलाई स्वीकृति दिएको हो। नयाँ नीतिमा प्रजनन दरलाई प्रतिस्थापन तहमा अर्थात् प्रति दम्पती दुई सन्तान जन्माउने सन्तुलित लक्ष्यमा राखी विभिन्न प्रोत्साहन कार्यक्रम तथा सम्बन्धित नीतिहरू परिमार्जन गर्ने व्यवस्था गरिएको छ। हाल नेपालको प्रजनन दर १.९३ छ, जुन […]
काभ्रेमा स्कूल बस र मोटरसाइकल ठोक्किदाँ गयो दुईजनाको ज्यान
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो। नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको […]
प्रधानमन्त्रीले बुझे बाढीको बितण्डा
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरे। उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको अवस्था, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चासो […]
विदेशी विनिमय सञ्चिति बढेर पुग्यो साढे २५ खर्ब
काठमाडौ । देशको विदेशी विनिमय सञ्चिति बढेर साढे २५ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब […]
चीनको वर्षाले रसुवामा बितण्डा, उद्धारकर्ता ३ प्रहरीसहित दर्जन बढी सम्पर्कबिहीन
रसुवा । चीनतर्फको अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले गएराती रसुवाको टिमुरे क्षेत्रलाई तहसनहस बनाएको छ। स्थानीय समय अनुसार गएराती ३ बजेतिर आएको बाढीले रसुवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै विनाशको कहर मच्चायो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले हालसम्म १८ जनालाई सम्पर्कविहीन बनाएको छ। तीमध्ये ९ नेपाली र ६ चिनियाँ नागरिक रहेको पुष्टि भएको छ। […]
कुलिङ अफ पिरियड’ मा संसदीय छानबिन समिति, यी हुन् सात सदस्यहरु
काठमाडौं । ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठनमा सहमति भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पहलमा बसेको कार्य ब्यवस्था समितिको बैठकमा ७ सदस्सीय छानबिन समिति बनाउने सहमति भएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएकाे हाे । साे […]











