(याङ झाओ CGTN को विज्ञान–प्रविधि (Sci-Tech) खण्डका प्रमुख सम्पादक हुन्। चिनियाँ समाचार संस्था CGTN का यिनै सम्पादकको टिप्पणी यहाँ सान्दर्भिक देखिएकाले प्रस्तुत गरिएको छ । source : CGTN) बुधबार नेपाल र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा बगेका विनाशकारी पहिरो तथा हिलोको बहाव (मडस्लाइड) हिमालयको उच्च क्षेत्रमा उत्पन्न भएको हुन सक्ने देखिएको छ। ठूलो हिमनदी अचानक […]
दृष्टिकोण
भोटेकोशीको कहर र जलवायु परिवर्तनको प्रभाव
देवेन्द्र श्रेष्ठ दिवाकर, भक्तपुर । चीन र नेपालको सिमानामा रहेको भोटेकोशी नदीको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवागढी, टिम्बुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुलीबजार हुदै त्रिशुली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याएको छ। प्रारम्भिक आँकलन अनुसार, एक विशाल हिमपहिरोले नदी थुनेर अस्थायी ताल बनेको र पछि सोही ताल फुटेर यो बाढी आएको देखिएको छ। ताल […]
सम्पादकीय : विपद्संग सामना गर्नुको विकल्प छैन
संजीप घिमिरे शुभचिन्तक, काठमाडौ । प्रकृतिक प्रकोपले एकपटक फेरि देशलाई गहिरो शोकमा डुबाएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी जलप्रकोपले ठूलो जनधनको क्षति पुर्याएको छ। यस्तो विपत्तिमा सबैभन्दा पीडादायी अवस्था आफ्ना परिवारसंग सम्पर्कबिहीन हुनु हो । त्यसैले बेपत्ताको खोजी कार्यमा सम्पूर्ण शक्ति लगाउनुपर्छ । प्राकृतिक विपत्ति भनेर पन्छिने छुट राज्यलाई छैन । विपदपछि […]
सम्पादकीय : प्रेसको मुख थुनेर लोकतन्त्र सुरक्षित हुँदैन
विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत रहेका प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको, सञ्चार सामाग्री कब्जामा लिइएको र सूचनाको श्रोत खोज्ने प्रयास गरिएको घटनालाई केवल एक पत्रकारको पक्राउका रूपमा बुझ्नु हुँदैन । यो घटना नेपालको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको राज्यको दृष्टिकोणसँग जोडिएको विषय हो। अझ, […]
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । पौडेलले केही बेरअघि एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको […]
आज गुरु पूर्णिमा, गुरुलाई सम्मान र आदर्शलाई आत्मसात गर्ने दिन
“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥” यस संस्कृत श्लोकले गुरुको महिमालाई अत्यन्त उच्च स्थानमा स्थापित गरेको छ। यसको अर्थ, गुरु सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर समान हुनुहुन्छ। गुरु नै प्रत्यक्ष परब्रह्म स्वरूप हुनुहुन्छ, त्यस्ता श्रीगुरुलाई मेरो नमस्कार छ। आज गुरु पूर्णिमा । यो हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि […]
वर्षे बिदा किताबभन्दा बाहिरको पाठशाला
फेर विद्यालय बन्द भएछ, अब केटाकेटी बिग्रिने भए। सामुदायकि वद्यिालय कति बन्द हुने क्या ? वर्षे बिदा हुँदा आम अभभिावकको चाँसो र चर्चाको वषिय अनि सेरोफेरो यस्तै हुन्छन्। केही दशकअघि लगातार ४५ दिनजति बिदा हुन्थ्यो। असार-साउनको झरी, वर्षा, खोलानाला, खेतीपाती, बर्खाभेलले वास्तवमा विद्यालय पुग्न गाह्रो पनि हुन्थ्यो। छाता दुर्लभ कुरा थियो। प्लास्टिकको घुम, कर्कलाको पातको […]
ग्वार्खो–लाकुरीभञ्ज्याङ–दाहालटार सडक र जनअधिकारबीच सन्तुलनको सवाल
दीपक आचार्य, ललितपुर । नेपालमा विकास र पूर्वाधार निर्माणलाई समृद्धिको आधारका रूपमा हेरिन्छ। सडक, पुल, सुरुङमार्ग र अन्य भौतिक संरचनाले आर्थिक गतिविधिलाई गति दिनुका साथै नागरिकको जीवनलाई सहज बनाउने अपेक्षा गरिन्छ। तर विकासका नाममा गरिने कुनै पनि योजना नागरिकको जीवन, सम्पत्ति, संस्कृति, वातावरण र स्थानीय पहिचानमाथि असन्तुलित भार बन्न पुग्यो भने त्यसले विकासको उद्देश्यलाई नै […]
आफ्नै न्युज रूमप्रति असन्तुष्ट कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियाको राजीनामा
काठमाडौं । देशकै अग्रणी मानिने निजी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुप भित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आफ्नै न्युज रुमको कामप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। निवर्तमान गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै सिरोहियाले राजीनामा दिएका हुन। सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनको समाचारका लिंक र स्क्रिनसट […]
नयाँ चुच्चो, नयाँ प्वाँख : नेपालको शिक्षामा उडानको आश
आकाशको उचाइ नाप्न सक्ने चिलको आयु करिब ७० वर्षको हुन्छ । आफ्नो जीवनको मध्यपश्चात्, अर्थात् ४० वर्षको उमेरमा पुग्दा चिलसँग केवल दुईवटा विकल्प हुन्छन्। उसका प्वाँखहरू भारी भइसकेका हुन्छन्, जसले गर्दा उडान क्षमता घट्छ; शिकार गर्ने चुच्चो बाङ्गिएको हुन्छ र नङ्ग्रा पनि कमजोर भइसकेका हुन्छन्। अब चिलसँग पहिलो विकल्प—शिकार गर्न नसकी भोकै मर्ने, र दोस्रो—अकल्पनीय […]









