आज मंसिर २२ गते आइतबार, हेर्नुहोस् तपाईंको राशिफल

वि.सं. २०७६ मंसिर २२ गते आइतबार । इ.स. २०१९ डिसेम्बर ८ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । एकादशी, ७:३२ उप्रान्त द्वादशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य […]

अटो पल्टिँदा ५ को मृत्यु

चितवनमा अटो पल्टिँदा त्यसमा सवार ५ जनाको ज्यान गएको छ । शनिवार साँझ दुर्घटनामा परेको अटोमा सवार ५ जना यात्रुको ज्यान गएको हो । राप्तीबाट चौकी डाँडातर्फ गइरहेको अटो पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ। दुर्घटनाबाट गम्भीर घाइते उनीहरु सबैको भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उपचार भैरहदा उपचारकै क्रममा […]

नेपालको माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत

दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध पहिलो जीत निकाल्दै बिजय हासिल गरेको हो । शनिवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पछि पार्दै शानदार जीत निकाल्न सफल भएसंगै नेपाल अंक तालिकामा शिर्ष स्थानमा चढेको छ। माल्दिभ्सका इब्राहिमले […]

कांग्रेसले अन्तर्घातकै कारण चुनाव हार्नेे गरेकाे देउवा दावी

Sher Bahadur Deuba

नवलपुर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।

टोकियोमा निधन भएका मल्लको अन्त्येष्टिका लागि सहयोगको अपिल

टाेकियाे । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो । नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी […]

आज मंसिर २१ गते शनिबार, हेर्नैपर्ने तपाईको आजको राशिफल

वि.सं. २०७६ मंसिर २१ गते शनिबार । इ.स. २०१९ डिसेम्बर ७ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । एकादशी, ३१:३२ उप्रान्त द्वादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन […]

प्रेस संगठनको भक्तपुर संयोजकमा कविता सह-संयोजकमा संजीप

प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीनैवटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ l तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीन जिल्लाको नेतृत्व टुंगो लगाएको हो । शुक्रवार आपसी सहमतिमा एकमतले तीनै वटा जिल्लाको नेतृत्व चयन भएको प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज […]

‘सीमा समस्या समाधान परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै’

काठमाडौँ २० मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतमा भएको सीमा विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै समाधान होस् भन्ने नेपालले चाहेको बताएका छन् । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानीसमेत पुनः देखाएपछि चर्केको विवाद सुल्झाउन ‘विशेष दूत’ पठाउने खबर सार्वजनिक भएका बेला उनले नेपालको प्राथमिकता सचिवस्तरीय संयन्त्र नै भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार […]

१० दिन उपचार गराउँदा ओलीको खर्च साढे २ लाख

काठमाडौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]

१३ औं सागमा शुक्रबार हुने खेलहरू

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन् । यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन् । जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आसा गरेको छ । यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन् । शुक्रबारबाट सातदोबाटोको […]