पुनमुनि १ थान पेस्तोल र ५ राउन्ड गोली बरामद

महोत्तरी, २० मंसिर । महोत्तरी जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार एक थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार शुक्रवार बिहान साढे १० बजे सशस्त्र प्रहरी बीओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा […]

अमेरिकामा आफ्नै देश हराएपछि

  भक्तपुर, २० मङ्सिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि प्राध्यापकहरुको व्यक्तिगत पहलकदमीको वलमा । केन्द्रीय इतिहास विभागका उपप्राध्यापक डा. उद्धव पुरी भन्छन्–भर्ना भएका २३ मध्ये […]

पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिने: प्रचण्ड

काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारीबीच ठूलो अन्तरविरोध चलिरहेको बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरविरोधले राजनीतिक परिवर्तनहरु संकटमा परेको उनले बताए । ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र […]

बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई गोली ठोकेर मारियो!

एजेन्सी मंसिर २०, २०७६ भारतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् । बलात्कारको घटनालाई सिन रिक्रिएट घटनास्थलमा घटनाको दृश्य बनाउन गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्रिएट गराउन प्रहरीले उनीहरुलाई घटनास्थल लगेको थियो । प्रहरीका अनुसार, त्यहाँबाट […]

यस्तो अवस्थामा शिक्षक लाइसेन्स लिएको मानिने

काठमाडौं २० मंसिर । शिक्षक सेवा आयोग नियमावली २०५७ ले माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले स्वत तल्लो तहको पनि अध्यापन अनुमतिपत्र लाईसेन्स लिएको मानिने व्यवस्था गरेको छ । नियमावलीको नियम ६ मा उक्त व्यवस्था गरेको हो । अध्यापन अनुमति पत्र लिएको मानिनेः माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा […]

संसारकै अनौठो ठाउँ, जहाँ होचा–पुड्का मानिस मात्र

एजेन्सी – बिश्वका धेरै देशहरुमा अनौठा मानिसहरु बस्ने गर्छन् । त्यस्तै चीनको एक गाउँमा पनि हामिलाई पत्यारै नलाग्ने मानिसहरु बस्छन् । चीनको याङ्सी नाम गरेको गाउँमा होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । पहाडले घेरिएको उक्त अनौठो गाउँमा सबै होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । त्यहाँका ४० प्रतिशत भन्दा बढी मानिस ज्यादै होचा र पुड्का छन् […]

कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

भक्तपुर, २० मङ्सिर । आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ । हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो । सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी […]

गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]

ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने गोप्य तयारी

काठमाडौँ २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् । पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न […]

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु

काभ्रेपलाञ्चोक, २० मंसिर । पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५ प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का […]