भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]
Author: Nonstop Khabar
ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने गोप्य तयारी
काठमाडौँ २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् । पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न […]
मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु
काभ्रेपलाञ्चोक, २० मंसिर । पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५ प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का […]
आज मंसिर २० गते शुक्रबार, हेर्नैपर्नेछ तपाईंको आजको राशिफल
वि.सं. २०७६ मंसिर २० गते शुक्रबार । इ.स. २०१९ डिसेम्बर ६ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । दशमी, २९:३६ उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी […]
बाबाहरुको लीला, लैंगिक हिंसाप्रति ठाडो चुनौती
हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ। अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला “सिद्ध बाबा”नामले परिचित साधुको यौन ,बलात्कार जस्ता काण्ड बाहिर आएको छ।यसले हाम्रो […]
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोज्दै
काठमाडौँ १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ । बोर्डले बुधबार राष्ट्रि दैनिक पत्रिका सूचना प्रकाशित गर्दै नयाँ […]
१० दिन लामो बसाईपछि प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौँ १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा। अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार […]
सागको पाँचौ दिन, १७ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौँ १९ मंसिर । १३ औँ साग अन्तर्गत पाँचौँ दिन आज बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । चौथो दिनको सम्पूर्ण नतिजा सकिँदा पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज आफुलाई अग्रस्थानमा राख्ने योजनामा छ । नेपालले चौथो दिन २९ स्वर्ण जितेको थियो । नेपाल दोस्रो स्थानमा रहँदा ३७ स्वर्ण जितेको भारत पदक तालिकाको शीर्ष […]
पाल्पाको तिनहुँमा जीप दुर्घटना , २ जनाको मृत्यु
पाल्पा, १९ मंसिर । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ज ४२०९ नम्बरको जीप तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको छ । विहीबार विहान ११ बजे दुर्घटना भएको जिल्ला […]
श्रीमानकै संग्लनतामा श्रीमतिलाई आगो लगाएर हत्या
डोटी, १९ मंसिर । डोटीको शिखर नगरपालिकामा एक युवतीलाई आगो लगाएर हत्या गरिएको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका […]











