नयाँ मुन्नीसँग देखिए सलमान, मुन्ना बदनाम हुआ (भिडियो सहित)

एजेन्सी, नयाँ दिल्ली । फेरि एकपटक सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् । गीतमा कमाल खान, ममता शर्मा र बादशाहले आफ्नो आवाज दिएका छन् ।

Loading...