बुटवल, ८ भदाै । बालिकालाई जवर जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन । रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरिक्षक धर्मसीङ बिष्टले चाैरजहारी नपा वडा नम्बर ७ की १३ वर्षीया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको […]
Author: Nonstop Khabar
उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने
काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै जिल्लामा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका […]
काठमाडौ उपत्यका अझै कोरोना संक्रमणको टप लिस्टमा, आज पनि राजधानीमा थपिए २२४ संक्रमित
काठमाडाैं, ८ भदाै । काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी उपत्यकामा जम्मा २२४ जना संक्रमित थपिएकाे जनाएकाे छ । आइतबार काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ […]
‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न
काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश […]
रुकुम पश्चिमका तीन स्थानीय तहमा निषेधज्ञा जारी
बुटवल । रुकुम पश्चिमका तीन स्थानिय तहमा निषेधाज्ञा जारी गरिएको छ । आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमनको जोखिमलाई मध्ये नजर गरी आज बिहान ४ बजेदेखि भदौ १४ गत्ते आइतबार राती १२ बजे सम्मका लागि तीन स्थानिय तहमा निषेधज्ञा जारी गरिएको हो । रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले मुसिकोट नगरपालिका […]
पाल्पामा पिसिआर मेसिन खरिदका लागि एक करोड
पाल्पा,७ भदौ । पाल्पामा पिसिआर मेसिन जडानको लागि एक करोड निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो । कोरोना संक्रमण,रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको यही भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा भएको हाे । […]
काठमाडौं उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् । शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० […]
आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा. गौतमका अनुसार प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी […]
कोरेन्टाईन, भेन्टिलेटर र आइसियू बेड संख्या बढाउन सरकारसँग सत्तारुढ दलकै माग
बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले भेन्टिलेटर, क्वारेन्टाइन, आइसोलेसन सेन्टरका साथै आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन माग गरेको छ । आइतबार बुटवलमा बसेको पार्टीको बिस्तारित बैठकले कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि पहल लिन त्यस्ता व्यवस्थाहरु गर्नुपर्नेमा जोड दिएको हो । बैठकपछि बोल्दै नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईले स्थानीय सरकार, प्रदेश […]
हुम्लामा संकलन गरिएको १२८ स्वाबको नजिता नेगेटिभ
हुम्ला । हुम्लामा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था बुझ्नका लागि गरिएको परिक्षणको सबै नतिजा नेगेटिभ आएको छ । जिल्लाको सदरमुकामको सिमकोट गापाका वडाका नागरिकको भिंडभाड हुने विभिन्न कार्यालयहरूका कर्मचारी तथा फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा अन्यहरूको नमुना स्वाब संकलन गरिएको थियो । संकलन गरिएका सबैको स्वाव रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा कोरोनाको संक्रमण नभएको […]










