सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि जमैका विजयी

काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीले दोस्रो जित निकालेको छ। आफ्नो चौथो खेलमा जमैका तलावाजले गुयाना एमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको हो। जमैकाको दोस्रो जितका लागि सन्दीपले १ विकेट लिए। गुयानाले दिएको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। जमैकाको जितमा छैटौं […]

म खोज्दै छु सरकार

ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले पुरीएको भिरहरुमा भेल बाढीले लथालिङ्ग खोला नदिका तिरहरुमा अनि सुस्ता र कालापानीका शिरहरुमा हो, म खेज्दैछु नेपाल सरकार । तर […]

स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिल नजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्राम तर्फ आउदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्राम स्थित क्रिमसन […]

अन्तत: मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय, क्लबलाइ पत्र पठाउँदै मागे ट्रान्सफर

काठमाडौं, १० भदौ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले बार्सिलाेना छाड्ने निर्णय गरेका छन। पछिल्लाे समय बार्सिलाेनामा व्यापक असन्तुष्टि जन्मिरहेका बेला मेस्सीले क्लब छाड्ने निर्णय गरेका हुन् । मेस्सीले आफ्नाे ट्रान्सफर मागेका छन । मेस्सीले मंगलबार क्लबलाई पत्र पठाउँदै आफ्नो क्लब छाड्ने रकममा काम गर्न अनुरोध गरेका हुन। पछिल्लाे समय च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ […]

राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]

बालिका बलात्कारमा सम्लग्नमाथि कडाभन्दा कडा कारवाही गर्न अधिकारकर्मीहरुको माग

बुटवल, ९ भदाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालिका बलात्कार गर्नेलाई कडा कार्वाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन । साेमवार एक वक्तव्य जारी गर्दै अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशले दोषीलाई कानुन अनुसार सजायको माग गरेको हो । सञ्जालकी अध्यक्ष देबी ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन माग गरेकी छन् । […]

कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृत्यु हुने पुगे १६४

काठमाडाैँ, ९ भदाै । कोरोना भाइरसकाे स‌ंक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। काेरानाका कारण पछिल्लो २४ घण्टामा देशभर ७ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयले काठमाडाैँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ […]

संसदीय समितिले दियो २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिन निर्देशन

काठमाडौँ, ९ भदाै । कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र विराेध भएपछि संसदीय समितिले यस्ताे निर्देशन दिएकाे हाे । रिपोर्ट आउन निकै ढिलाइ भएकाे भन्दै सर्वत्र […]

सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]

खाडीको सन्देश (भाग १)

बच्चा बेलामा कसैले सबैभन्दा गाह्रो काम के हो प्रतीक ? भनेर सोध्यो भने म फ्याट्टै जवाफ दिन्थेँ, ‘पढ्नु नपरे हुन्थ्यो ।’ विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कूल गयो । स्कूल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो। स्कूल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै […]