काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिनमा ७ हजार १ सय रुपियाँले बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपियाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको थियो। […]
Author: Nonstop Khabar
जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा […]
कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]
धानखेतमा नवजात शिशु फेला
महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ। भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ घाँस काट्न गएका स्थानीयले […]
४३ स्थानीय तहमा अझै बनेन बजेट
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]
राैतहट र धनुषामा प्रहरी प्रमुख परिवर्तन
रौतहट । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ। प्रधान कार्यालयले बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको हो। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको […]
भक्तपुरबाट नडुक्रन पूर्वप्रधानमन्त्री ओलीलाई गृहमन्त्री अर्यालको चेतावनी
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भड्काउने प्रयास ‘अपदस्त भएका’ राजनीतिक पात्रहरुबाट भइरहेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्कित गर्दै भने “अपदस्त भएकाकै कुकर्मले विद्रोह भएको हो, शान्तिप्रिय जिल्ला भक्तपुरमा बसेर नडुक्रनु र हामीलाई हाँक […]
विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन मान्दैन सप्तरी प्रहरी
सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कडरबोनाले विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन नमानेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा प्रहरी निरीक्षक गजेन्द्र राय इन्चार्ज रहेका छन् । घुस नदिँदा कार्यालयले करिब तीन महिनादेखि सडक दुर्घटनासम्बन्धी निवेदन अड्काएर राखेको एक पीडितले जानकारी गराएका हुन्। “फाइल तयार छ तर, विना पैसा हाकिमले […]
मैले मात्र गरेर देश बन्दैन : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले आफूले मात्र गरेर देश नबन्ने बताएका हुन् । सामाजिक अभियन्ता ‘ई’ ले सामाजिक सञ्जालमा गरेको टिप्पणीको जवाफमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। अभियन्ता ‘ई’ ले मेयर शाह, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा […]
माओवादी केन्द्रका सचिव साहले लिए राजनीतिबाट सन्यास
काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिबाट सन्यास लिएका छन् । एक टेलिभिजन अन्तर्वार्ताबाटै उनले सन्यासको घोषणा गरेका हुन् । साह वरिष्ठ बामपन्थी नेता हुन् । नेकपा (संयुक्त)को महासचिव रहेका उनी पार्टी एकीकरण पछी नेकपा माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेश इन्चार्ज रहेका थिए । पूर्व मन्त्री समेत रहेका साहले जेन-जी आन्दोलनको म्यान्डेट […]











