काठमाडौ, ६ फागुन । महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२ लाख भिउज पाउदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान कब्जा गर्न सफल भएको हो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गायिका […]
Author: Nonstop Khabar
प्रमोद र मिलनको स्वरमा ‘किन शंका गर्छौ’को युगल भर्सन
काठमाडौं, ६ फागुन । प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ । प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज […]
अक्षय र कृतिको ‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण (भिडियो)
काठमाडौं, ६ फागुन । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य […]
पर्दामा फिट देखिन १० केजी घटिन् आँचल
काठमाडौं, ६ फागुन । अभिनेत्री आँचल शर्मालाई प्रत्यक्ष भेट्ने उनका फ्यानहरु त्यतिबेला छक्क पर्छन्, जतिबेला उनी पर्दामा भन्दा बाहिर सानी देखिन्छिन् । आँचललाई पनि यो कुरा खड्किएको थियो । यसैले उनी अहिले पर्दाकै लागि फिट देखिन तौल घटाइरहेकी छन् । ‘ओहो, तपाईं त मज्जाले घट्नुभएछ है’ भनेर कसैले भन्यो भने आँचल मख्ख पर्छिन् । आँचल […]
काडमाडौंमा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय
काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका बमजस्तो दुइटा शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकर नेपाली सेनाको टोलीले केही बेरअघि डिस्पोज (निष्क्रिय) गरेकाे हाे। ‘दुइटै होक्स बम (नक्कली बम) रहेछन्’, उनले भने। जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]
डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा
लमजुङ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको […]
घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]
शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले
काठमाडौँ । शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । यस्तै सदस्यमा हरि […]
विमला निरौलाका एकैसाथ दुई कृतिको लोकार्पण
काठमाडौं । अमेरिका निवासी कवि बिमला निरौलाको मुक्तकसङ्ग्रह “काव्य पराग” र कवितासङ्ग्रह “ओथारो बसेका सपनाहरु”को लोकार्पण सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पित दुबै कृतिहरु वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरु रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरि, प्रा.डा. खगेन्द्र लुइटेल, अनेसासकी केन्द्रीय […]











