काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा एक कार्यक्रम गरी भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण सापकोटा, राष्ट्रिय […]
Author: Nonstop Khabar
सुहाना भन्छिन्– मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्छ
काठमाडौ, ५ फागुन । नेपाली सिने उद्योगमा आफूले लामो समय राज गरेपछि अभिनेत्री झरना थापाले आफ्नी छोरीलाई पनि यही क्षेत्रमा ल्याइन्। झरनाले आफ्नै निर्देशनमा छोरी सुहाना थापालाई पर्दामा उतारिन्। सुहानाले राम्रो सम्भावना देखाइन्। त्यसपछि उनले अन्य दुई फिल्लमा अभिनय गरिन्। सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भइसके। ‘ए […]
रेखाको बिहेमा खुशी हुँदै छविले पठाए यस्तो सन्देश
काठमाडौ, ५ फागुन । अभिनेत्री रेखा थापाले केही समय अघि दोस्रो विवाह गरिन्। नेपाली फिल्म उद्योगका बाघ निर्माता भनेर चिनिएका छविराज ओझासँग पहिलो विवाह गरेकी रेखा १० वर्षदेखि यही उद्योगमा एक्लै राज गर्दैै आएकी थिइन्। छविले भने रेखासँगको पारपाचुकेपछि अर्की अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरेर पनि सम्बन्ध बिगारिसके। छविसँगको पारपाचुकेपछि एक्लै बस्दै आएकी रेखाले आफ्ना […]
‘कहानी एकादेश’ मा बलेको मनछुने अभिनय (भिडिओ)
काठमाडौं, ५ फागुन । दिपक सापकोटाको शब्द तथा संगीतमा ‘कहानी एकादेश’ को गीत सार्वजनिक भएको छ। प्रेम र विछोडको कथा बोकेको गीतको भिडिओमा कलाकारहरू सागर लम्साल बले, सुप्रिया खनाल, दिपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, शालिकराम भण्डारी, अर्जुन तिमिल्सिना र अयुव बास्तोलाको अभिनय छ। ‘सक्किगोनी’ का हँसाउने कलाकार सागर लम्साल बलेले कहानी एकादेशको भिडियोमा मन […]
सुदूरपश्चिमको अर्गानिक स्वाद बोकेको उपन्यास आउँदै
काठमाडौं, ५ फागुन । डोटीका युवा कवि लोकराज भट्टद्वारा लिखित उपन्यास ‘छाइल’ नेपाली साहित्यमा कोशेढुङ्गा बन्ने विश्वास गरिएको छ। मंगलबार प्रकाशक ‘बुक्स हिमालय’ ले काठमाडौंमा आयोजना गरेको पुस्तक आवरण सार्वजनिक कार्यक्रमका वत्ताहरूले छाइलको मुक्त कण्ठले तारिफ गरेका छन्। ‘जीवनमा धेरै किताब सम्पादन गरेँ। पढ्दा आनन्द आएका थोरै किताबमध्ये छाइल एक हो’, पुस्तकका सम्पादक राजकुमार बानियाँले […]
के प्रेममा छिन् सुरविना ?
काठमाडौ, ५ फागुन । अभिनेत्री सुरविना कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् । फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न नसकेकी उनी पछिल्लो समय प्रेममा रहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक संजालमा गरेको पछिल्ला पोस्टले पनि त्यस्तै संकेत गर्दछ […]
ज्ञानेन्द्र शाही राप्रपामा भोलि प्रवेश गर्दै
काठमाडौं, ५ फागुन । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । राप्रपाको हिजो बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने […]
बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
काठमाडौ, ५ फागुन । काठमाडौं बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको […]
धरान–भेडेटार सडकमा झोलामा शव : अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन
सुनसरी, ५ फागुन । सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए । सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, […]
केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी
काठमाडौ, ५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक […]











