काठमाडौं, ५ फागुन । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक […]
Author: Nonstop Khabar
धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो
विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका(४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए […]
अजितको ‘वलिमै’ नेपालमा रिलिज हुने पक्का
काठमाडौं, ५ फागुन । नेपालमा साउथका चलचित्रको बजार विस्तार हुन थालेको छ । चलचित्र ‘पुष्पा’पछि धमाधम नेपालमा साउथका चलचित्रहरु रिलिज हुन थालेका छन् । पुष्पापछि रवि तेजाको ‘खिलाडी’ नामक चलचित्र नेपालमा रिलिज भयो । अब साउथका अर्का सुपरस्टार अजित कुमारको ‘वलिमै’ पनि नेपालमा रिलिज हुने पक्का भएको छ । यो चलचित्रलाई नेपालमा निरज पौडेल र […]
फिल्म निर्देशक रेशराज आचार्यको निधन
काठमाडौं, ५ फागुन । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए । आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । […]
प्रचण्ड र कलाकारहरुबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कलाकर्मीहरुले भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल करिश्मा ढकाल लगायतले भेट गरेका हुन् । भेटमा प्रचण्डसँग नेपाली संगीत र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको गायक राजेशपायल राईले जानकारी दिए । ‘प्रचण्डजीले भेट्न […]
विवादमा आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’
काठमाडौ, ५ फागुन । आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ । गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा […]
करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल
काठमाडौं, ५ फागुन । बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ । होर्विट्जले अक्टोबरमा […]
सलोनले सार्वजनिक गरे प्रेमिका
काठमाडौं, ५ फागुन । अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहन्छन् त्यसैगरी उनको प्रेम सम्बन्ध पनि गसिप बजारमा चर्चामा रहन्छ । सलोनले पनि आफ्नो प्रेम सम्बन्धलाई लुकाउने गरेका छैनन् । यसैबीच, सलोनले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । सलोन केही समयदेखि करिश्मा केसीको प्रेममा छन् । सलोनले प्रेम दिवसको अवसरमा करिश्मासँगको तस्वीर सार्वजनिक गरेका […]
जब पलको तारिफमा भक्कानिइन् पूजा‘
काठमाडौं, ५ फागुन । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीत रिलिज कार्यक्रममा अभिनेत्री पूजा शर्मा बोल्दाबोल्दै भक्कानिइन् । पूजाले चलचित्र निर्माण गर्दा पाएको कष्ट सम्झँदै उनी बोल्ने क्रममा भक्कानिएकी हुन् । बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । किनकि, आज सुदर्शन थापा एउटा काम गरिरहनुभएको हुन्छ । म […]
जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै […]











