काठमाडौं, ६ फागुन । दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् । यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य […]
Author: Nonstop Khabar
सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौं, ६ फागुन । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । शुक्रबारको बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय […]
दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
काठमाडौं, ६ फागुन । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र […]
एप्पल सीईओ कुकको वार्षिक तलब भत्ता १२ अर्ब रुपैयाँ !
काठमाडौं, ६ फागुन । संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सीईओ टिम कुकले एक वर्षमा तलब, भत्ता, सुविधा, बोनस आदि गरेर कम्पनीबाट कति रकम हात पार्दछन् होला ? ३० खर्ब डलर मूल्य भएको विश्वकै एकमात्र कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता चानचुने हुने त कुरै भएन । वास्तवमा त्यो अर्बको संख्यामा छ । हो, एप्पल […]
अनमोलको फिल्ममा किन दोहोरिंदैनन् हिरोइन ?
काठमाडौं, ६ फागुन । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर […]
कोरोनाको तेस्रो लहरसँगै रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै
काठमाडौं, ६ फागुन । कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक–गायिकाहरुले बताएका छन् । थुप्रै गायक–गायिकाहरुले ‘भ्यालेन्टाइन डे’को अवसरमा गत सोमबार सांगीतिक प्रस्तुति दिएका थिए । कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत […]
राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही
काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी […]
विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात
काठमाडौं, ६ फागुन । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर […]
फूड डेलिभरी राइडर बन्दै कपिल शर्मा
काठमाडौं, ६ फागुन । भारतीय लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ फिल्ममा देखिँदैछन् । कमेडी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् । नन्दिता दासले निर्देशन गर्न लागेको फिल्ममा फूड डेलिभरी राइडरको भूमिकामा देखिँदैछन् । फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल […]
करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी
काठमाडौं, ६ फागुन । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४.५ […]











