१३ वर्षदेखि नियमति हुन सकेन स्ववियु निर्वाचन

काठमाडौं, ७ फागुन । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दसकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन। गणतन्त्र स्थापना […]

लाक्पा लामाले कमल थापालाई पार्टी ‘बेचेको’ भन्दै राप्रपा नेपालका पदाधिकारी निर्वाचन आयोगमा

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीका राष्ट्रिय अध्यक्ष अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले […]

महिलालाई फिटिक्कै मनपर्दैनन् यस्ता खालका पुरुष, तुरुन्तै गर्नुहोस् सुधार

काठमाडौ, ७ फागुन । यो कुरा त सबैलाई थाहा छ कि विपरित चिजले एक–अर्कालाई आकर्षित गर्छ । पुरुष र महिलाका यस्ता थुप्रै चिज छन् जुन एक अर्कालाई मनपर्छन् जबकी यस्ता थुप्रै चिज पनि हुन्छन् जुन फिटिक्कै मन पर्दैनन् । सबैमा केही सकारात्मक पक्ष भएसँगै नकारात्मक पाटा पनि हुन्छन् । यस्तै यदि महिलाको कुरा गर्ने हो […]

‘बगान’ निर्देशन गर्दै सरोज खनाल

काठमाडौ, ७ फागुन । अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण […]

बलिउडका चर्चित ‘आइटम गर्ल’ जो गुमनाम भए

काठमाडौ, ७ फागुन । आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ । आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा […]

तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

काठमाडौ, ७ फागुन । सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् । अर्कोतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि […]

यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम, शुल्क १ घण्टाको ५० हजार !

काठमाडौं, ७ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भर्खरै सकिएको छ । प्रणय दिवसमा दम्पत्ति तथा प्रेमजोडीहरुले एक अर्कालाई मन फुकाएर उपहार दिए र प्रेम प्रकट गरे । यद्यपि धेरै मानिस यस्ता पनि रहे जसको जोडी छैन र उपहार दिनका लागि कोही प्रेमी प्रेमिका छैनन् । यो पटकको भ्यालेन्टाइन डे खल्लो भएता पनि अर्को […]

पूर्वी युक्रेनमा आज पनि गोलाबारी

काठमाडौं, ७ फागुन । युक्रेनको पूर्वी क्षेत्रमा शुक्रबार समेत गोलाबारी भएको छ । पछिल्लो गोलाबारीसँगै सरकारी सेना र रुस समर्थित पृथकतावादीले एक-अर्कालाई निशाना बनाएको भन्दै आरोप(प्रत्यारोपमा उत्रिएका छन् । रुसले नक्कली बहाना बनाएर कुनै पनि युक्रेनमा हमला गर्न सक्ने त्रास बढिरहेका बेला सरकारी सेना र रुस समर्थित पृथकतावादीले एकअर्कामाथि गोलाबारी गरेको आरोप लगाएका हुन् । […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, ७ फागुन । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष […]

भारतमा बम विस्फोट गराएका ३८ जनालाई मृत्युदण्डको फैसला

काठमाडौं, ६ फागुन । भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ । गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो । घटनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका […]