फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

काठमाडौ, ७ फागुन । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो। उनीहरुका स्थानमा ​अलराउण्डर कुशल मल्ल र तीव्र गतीका […]

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँके, ७ फागुन । बाँकेमा घास–दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ। प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो। चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका […]

रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

काठमाडौं, ७ फागुन । तमिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज […]

टिकटकमा भाइरल कच्चा बदाम : गायकले पाए ३ लाख, बंगालदेशबाट पनि अफर

काठमाडौ, ७ फागुन । भुवन बादायकरलाई एक म्युजिक कम्पनीले उनको भाइरल गीत कच्चा बदामका लागि लाखौँ रुपैयाँ दिएको छ भने पश्चिम बंगाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौँ अफर पनि आइरहेको । हालै एक अन्तरवार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ […]

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, ७ फागुन । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका […]

‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

काठमाडौं, ७ फागुन । भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् । यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र तेलुगू […]

वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा

काठमाडौं, ७ फागुन । हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एवं अभिनेत्री एन्जेलिना जोलीविरुद्ध मुद्दा हालेका छन् । जोलीले संयुक्त लगानी रहेको एक वाइन व्यवसायको शेयर रुसी व्यापारी युरी शेफ्लरलाई बेचेपछि ब्राड पिटले मुद्दा हालेका हुन् । पिटले शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको मेट्रो डटकमले […]

के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?

काठमाडौं, ७ फागुन । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ । यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका छन् । गीतमा महेशकै […]

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं, ७ फागुन । आईसीसी टी–२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक […]

म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?

काठमाडौं, ७ फागुन । पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई लिएर निर्माण पक्षले प्रचारका विभिन्न शैलीहरु अपनाएको छ। निर्माण पक्ष फिल्मका अभिनेता र अभिनेत्रीसँग कहिले सिनेमा हलमा पुगिरहेको छ त कहिले फरक फरक भाषाका म्युजिक भिडियो निर्माण गरेर फिल्मको […]