भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बाधा उत्पन्न गरेको बताएका छन् । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आइतबारको बैठकमा उनले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा एसएसबीले बाधा पु¥याइएको मन्त्री ज्वालाले जानकारी दिएका हुन् । मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको […]
Author: Nonstop Khabar
सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ । सरकार गठनको एक बर्ष समृद्धिको आधार तयार हुँदै गएको बताउनुभएका प्रधानमान्त्री प्रचण्डले बिपक्षको आक्रमणकैबिचबाट सरकारले ईतिहास निर्माण गर्ने उद्घोष गरेका हुन् […]
केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो : सचिव दुवाडी
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् । ‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, […]
सरकारले फेरि घटायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ । घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६७, डिजेल र मट्टितेल १ सय ५७ […]
भक्तपुर र चीनको लशानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र […]
चाँगुनारायण नगरपालिकाको विवादित भवन उद्घाटनमा राष्ट्रपतिलाई निम्ता
भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन एक औपचारिक कार्यक्रमका बीच भब्य उद्घाटन गर्ने नगरपालिकाले तयारी गरेपछि आफूहरुमाथि थप बज्रपात […]
प्रधानमन्त्री प्रचण्डले सिंहावलोकन गर्ने, जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक वर्षे कार्यकालको सिंहावलोकन गर्ने भएका छन् । उनले गरिएका कामको सिंहालोकन गर्दै सरकार संचालनका नयाँ रणनीति र कार्ययोजना अघि बढाउने भएका हुन् । सोमबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १ वर्षको समीक्षा गरेर अर्को वर्षलाई थप उपलब्धीपूर्ण बनाउने बताए । आफूलाई घेराबन्दी भैरहेको […]
हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य शुरु
सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका छन् । स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी […]
प्रहरीले समात्यो साढे ६ किलो सुन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय SHERIF MOHAMED MOHAMED LASHIN लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम […]
दरवार स्क्वायरमा दीप प्रज्वलन
भक्तपुर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं’ भन्ने मुल नाराका साथ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष राम कृष्ण मानन्धरले […]










