काठमाडौं, १९ फागुन । जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुदैँछ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा […]
Author: Nonstop Khabar
पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]
विकास निर्माणका काम जस्तै अब खेलकुद विकासका काम हुन्छ : मेयर काफ्ले
रौतहट,१८ फागुन । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरमा हुने अन्य विकास निर्माणका काम जस्तै खेलकुदको विकासका लागि पनि प्राथमिकता दिने बताएका छन् आजबाट चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमती माध्यमिक विद्यालयमा सुरु भएको तेस्रो नगरस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले सो कुरा बताएका हुन्। मेयर काफ्लेले रौतहटको चन्द्रपुर नगरपालिकाका […]
ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी
मालपोत कार्यालय पर्साका ४ कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गरेको मुद्दा खेपिरहेका उनीहरु दोषी ठहर भएका हुन् । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन् । उनीहरु संगै वीरगञ्ज महानगरपालिका-२ का ज्याउल […]
ईश्वरी भट्ट हुने भए अनेसास हिरो
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्यबमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको […]
अस्पतालमा रुद्री
भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले नै भगवान गुहार्दा मानिसहरु चाख मानेर हेरिरहेका देखिन्थे । अस्पतालकी प्रमुख रहेकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले अस्पतालमा रुद्री पूजा […]
राज्यलाई क्षति पुर्याउने व्यक्तिबाट क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, १७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए […]
भान्सामा प्रयोग हुने मसाला जिराको भाउ ह्वात्तै घट्यो : चिनी, दाल र तेलको मुल्यमा पनि गिरावट
भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो । ५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय रुपियाँ प्रतिकेजीमा कारोबार हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । जिराको धुलो अहिले प्रतिकेजीमा ४ सय रुपियाँ घटेर […]
१४ वर्षिया शालीनको आत्महत्या नभई बलात्कार पछि हत्या भएको किटानी जाहेरी
चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी छात्रा शालीन पोख्रेलका अभिभावकले हत्या भएको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १४ वर्षिया शालीन गत १२ गते होस्टलमा आत्महत्या गरेको अवस्थामा फेला परेकी बताएको भएपनि शालीनका परिवार त्यो मान्न तयार छैनन् । विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, […]
दु:ख त पसिनासंगै बगेर जाने रहेछ
भक्ती रिजाल, सर्लाही । हरिपुर नगरपालिका वडा नम्बर १ जानकीनगर थातथलो भएका भुवन भट्टराईको दुध डेरीको पसल हरिवन बजारमा छ । झट्ट हेर्दा र सुन्दा भुवनको दैनिकीमा दु:ख देखिन्छ तर त्यो दु:ख लोभलाग्दो छ । हरेक दिन बिहान चार बजे उठेपछि भुवनको कर्म सुरु हुन्छ र त्यो संगै शुरु हुन्छ उनका सपना र बिपनाबीचको तादम्यता […]











