बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा ७ जनाको ज्यान गएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। […]
Author: Nonstop Khabar
पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता […]
शङ्कर लामिछानेको ९६ औँ जन्मोत्सव मनाइयो
२०८० चैत ५, काठमाडौं । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको चर्चा गर्दै निबन्धका अतिरिक्त उनले कथा, अन्तर्वार्ता जस्ता विधामा पनि छुट्टै र विशिष्ट किसिमको काम गरेको कुरा व्यक्त गरेका थिए । प्रमुख अतिथि नेपाल ललितकला […]
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी
काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु. ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत […]
दीपेश पुनलाई ८ दिन हिरासत
काठमाडौं, ४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। जीबी भन्ने […]
न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक […]
दक्षिणमा हनुमानको तस्विर राखे बास्तु दाेष हराउने
ज्योतिष शास्त्रका अनुसार घरमा पूजा गर्न र मन्दिर स्थापना गर्ने सही दिशा पूर्व अर्थात् पूर्व दिशा हो। विशेषगरी उत्तर पूर्व कुनालाई पूजा गर्नका लागि उत्तम दिशा मानिन्छ भने दक्षिण दिशामा भगवान वा मन्दिर स्थापना गर्न निषेध गरिएको छ । तर वास्तुका अनुसार यदि यस दिशामा भगवानको तस्विर राख्नुभयो भने यसले ग्रह दोषबाट मात्र मुक्ति मिल्दैन, […]
३० बर्षपछि कुम्भ राशीमा शनी उदय, विभिन्न राशीमा यस्ता छन् प्रभाव
ज्योतिष जनक खड्का, न्यूजकारखाना । आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको समयअनुसार विहान ४: ४८ बजे शनि ग्रहको उदय भएको छ । शनिको उदयले विभिन्न राशिहरूमा विभिन्न परिवर्तन र प्रभाव ल्याउन सक्छ। हिन्दू पञ्चाङ्ग अनुसार माघ २८ गते मा कुम्भ राशिमा अस्त भएको थियो। ज्योतिष शास्त्रका अनुसार […]
बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल
काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]
भक्तपुरस्थित १०८ रोपनीमा १५ हजार बढीको आश्रय
संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]











