नेपालमै पहिलोपटक ‘MRCP UK PACES’ परीक्षा मेडिसिटीमा

अनिता श्रेष्ठ, ललितपुर । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला र अभ्यासको परीक्षण गन{ डिजाइन गरिएको यो परीक्षा अन्तराष्ट्रिय स्तरको प्रोफेशनल मान्यता प्राप्तिमा महत्वपूर्ण मानिन्छ । परीक्षा फागुन २२, […]

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम खेलका वडा नं. १ लाई २–१ ले हराउँदैं अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा […]

मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर दुई आर्थिक महाशक्ति छिमेकीबाट नेपालले लाभ लिनुपर्ने विज्ञको जोड

काठमाडौं । नेपालले सन्तुलित पराष्ट्र नीतिमा अडिग रहेर छिमेकी देशको आर्थिक विकासबाट कुशलतापूर्वक लाभ लिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपालले सबै छिमेकी देश तथा मित्रराष्ट्रहरुलाई आफ्नो सन्तुलित र तटस्थ नीतिका […]

दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक भवनको बुधवार आयोजित विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख […]

३ उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल

राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको […]

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ । मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको […]

फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ । मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट […]

सुवेदीले पाउने भए अन्तर्दृष्टि स्वर्ण सम्मान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अन्तर्दृष्टिको स्वर्ण अंक प्रकाशनको अवसर पारेर पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’   प्रदान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकाको वासिङटन डिसीमा सन् १९९१ मा स्थापना भएको अनेसासले  १९९३ देखि मुखपत्रको रुपमा अन्तर्दृष्टिको निरन्तर […]

मध्यपुर थिमिमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको हो । अस्पतालमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र […]

२९ लाई कर्पोरेट बिजनेश अवार्ड

काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल हायात प्लेसमा १६औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र […]