अनेसासले आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्तुगलमा सम्पन्न गर्यो

मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भई आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली […]

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ

 राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ । संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।  प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र […]

आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित

 भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । […]

काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासको क्रिकेट प्रतियोगिता समावेश

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी बनेको आयोजकले बताएको छ । बिजेता र उपविजेता दुवै टोली र खेलाडीले आइतवार आयोजित समापन समारोहमा नगद,पदक तथा प्रमाणपत्र प्राप्त […]

आफ्नै स्थायी शिक्षक श्रीमतीको नाममा कम्प्युटर अपरेटरको भुक्तानी लिने रजिष्ट्रार भ्रष्टाचारी ठहर

काठमाडौं, २७ फागुन । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषी ठहर गरेकाे छ । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियाेगमा २०७९ भदाै १६ गते विशेष अदालतमा […]

पोर्चुगलबाट अन्तर्दृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन २६ शनिवार । युरोपको पोर्चुगलमा भएको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा लगायत सम्मेलनमा सहभागी मञ्चासीलन अतिथिहरुबाट अन्तर्दृष्टिको पचासौँ अंक अर्थात् स्वर्ण अंक लोकार्पण भएको छ । सन् १९९१ देखि प्रकाशन भएको यस अन्तदृष्टिको प्रथम प्रधान सम्पादक अनेसासका संस्थापक सदस्य श्री पुरुषोत्तम सुवेदी हुन् । प्रवासमा नेपाली भाषा साहित्य, […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना : पछाडि सवारको गयो ज्यान, चालक सकुशल

गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो । सूर्यविनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी […]

युवा संघको नेता पक्राउ परे पछि हाईवेमा चक्काजाम

काठमाडौ ,२५ फागुन । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।   युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए ।   युवा सङ्घ नेपालका केन्द्रीय सदस्य […]

लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

काठमाडौ २५ फागुन । लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।   पहिलोपटक लालबन्दी  नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको  शल्यक्रिया गरिएको […]