काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् । महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा […]
Author: Nonstop Khabar
गोकर्णेश्वरमा वैशाख २४ देखि जेठ ९ सम्म महाउत्सव
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वरमा बृहत् औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका–४, हनुमान चोकमा ‘तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ सञ्चालन हुन लागेको हो। उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री […]
स्किम्सको २७औं स्थापना दिवस सम्पन्न
काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले आफ्नो २७औं स्थापना दिवस सम्पन्न गरेको छ । सन् १९९९ जनवरीमा स्थापना भई वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज मंगलवार २७ वर्ष पुगेको हो । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक […]
‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई
स्मृतिहरू कहिल्यै मर्दैनन्; ती समयको धारासँगै उज्यालो भएर बगिरहन्छन्। त्यस्तै एक अविरल स्मृतिको उज्यालो बोकेको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी स्रष्टा मालावती काफ्लेको व्यक्तित्वमा समर्पित भयो। नेपाल स्रष्टा समाजद्वारा प्रदान गरिँदै आएको यस सम्मानले केवल एक व्यक्तिलाई मात्र होइन, समग्र नारी चेतनालाई अभिवन्दन गरेको अनुभूति गरायो। नगद २० हजार १११ रुपैयाँसहित […]
आफ्नै न्युज रूमप्रति असन्तुष्ट कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियाको राजीनामा
काठमाडौं । देशकै अग्रणी मानिने निजी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुप भित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आफ्नै न्युज रुमको कामप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। निवर्तमान गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै सिरोहियाले राजीनामा दिएका हुन। सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनको समाचारका लिंक र स्क्रिनसट […]
सञ्चार माध्यममाथि विभेद नगर्न पत्रकार महासंघको माग
भक्तपुर । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ भक्तपुरले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बिहिबार ज्ञापनपत्र पेश गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय र परिपत्र विभेदकारी रहेको र यो प्रेस तथा […]
कवितामय संवेदनाको उत्सव : ‘सुमेरण’को गरिमामय लोकार्पण
काठमाडौं, २०८२ वैशाख ७ — शब्द, संवेदना र अनुभूतिका सूक्ष्म तरंगहरूले भरिएको एक सांस्कृतिक साँझमा कवि सन्तोषी पाण्डेको प्रथम कविताकृति ‘सुमेरण’ सार्वजनिक भएको छ। अनामनगरस्थित डालो रेष्टुरेन्टको आत्मीय परिवेशमा सम्पन्न उक्त समारोह साहित्यिक ऊर्जाले स्पन्दित देखिन्थ्यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध साहित्यिक व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। समालोचक प्रमोद प्रधान, […]
लेखापढी कानुन व्यवसायीमाथि प्रहरीको धरपकड, सेवा ठप्प
भक्तपुर । भक्तपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट लेखापढी कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गरेको छ। कार्यालय परिसरमै बसेर बिचौलियाको भूमिका खेलेको आरोपमा बुधबार करिब १५/१६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार, लेखापढी व्यवसायीहरूले आफ्नै कार्यालयबाट सेवा दिनुपर्ने व्यवस्था हुँदाहुँदै सरकारी कार्यालयभित्रका कोठाहरूमा पुगेर […]
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्। पछिल्लो समय उनको सम्पत्ति विवरण र सेयर लगानी लगायतमा आलोचना भएको थियो। जनचासोलाई गम्भीरतापूर्वक लिएर स्वार्थको द्वन्द नदेखियोस् भनी राजीनामा दिएको उनको स्पष्टिकरण रहेको छ। राजीनामा अघि उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेन सँग भेटेका थिए।
हिरासतमा रहेका युवकको निधन, छानबिन समिति गठन
सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण वि.क.को मृत्यु शङ्कास्पद देखिएको आफन्तको आरोप छ। प्रहरीले शौचालयमा आत्महत्या प्रयास गरेका विकलाई उपचारको लागि अस्पताल लगिएको तर बचाउन नसकेको बताए पनि परिवारले घटनामा गम्भीर आशंका व्यक्त गरेको छ । परिवारका अनुसार घटनाको स्पष्ट प्रमाण (फोटो/भिडियो) नदेखाइएको र मृत्यु भएपछि मात्र जानकारी दिइएकोले सत्यतथ्य लुकाइएको […]











